अर्थ

फाल्गुन १८, शनिबार, २०७५ / अर्थ, पत्रपत्रिका

पशुपालनमा ३२ अर्ब चिनियाँ लगानीः दूधालु गार्इ चीनबाटै ल्यार्इने

Investopaper, फाल्गुन १८, २०७५ दैनिक ३५ लिटर दूध दिने होलिस्टान फ्रिजन जातका गाई चीनबाटै ल्याइने छ । योजना सफल हुने...
Read More
फाल्गुन १७, शुक्रबार, २०७५ / अर्थ, व्यापार, समाचार

अाज शुक्रबार घट्याेः सुनचांदि तथा अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ

Investopaper  फागुन १७, २०७५ सुनचांदीः सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार...
Read More
फाल्गुन ६, सोमबार, २०७५ / अर्थ, पत्रपत्रिका, मुख्य अर्थ

पूर्वगभर्नरहरू भन्छन राष्ट्र बैंक अर्थ मन्त्रालयको शाखाजस्तो भयो, अर्थमन्त्री भन्छन व्यवसायी र बैंकर नछुट्टिँदा समस्या :

काठमाण्डाैः २०७५ फाल्गुण ६ सोमबार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरूले मुलुकको केन्द्रीय बैंक अर्थ मन्त्रालयको शाखाजस्तो भएको बताएका छन् । नेसनल बैंकिङ...
Read More
फाल्गुन १, बुधबार, २०७५ / अर्थ, मुख्य अर्थ, समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम अाजदेखि शुभारम्भः १०० दिनकाे रोजगारी प्रत्याभूति, नपाए जीवन निर्वाह भत्ता

Investopaper, फागुन १, २०७५ः नयां कार्यक्रमकाे रूपमा सरकारले बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नका लागि ल्याउन लागेकाे प्रधानमन्त्री राेजगार कार्यक्रम शुभारम्भ...
Read More
माघ २९, मंगलवार, २०७५ / अर्थ, समाचार

८४ प्रतिशत सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण

Investopaper,  माघ २९, २०७५ः सरकारले देशभर दर्ता रहेका ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था मध्ये करीब २९ हजार सहकारी संस्था...
Read More
माघ २७, आईतवार, २०७५ / अर्थ, पत्रपत्रिका, मुख्य अर्थ, समाचार

सबैकाे अाअाफ्नै चिन्ताः मेलम्चीमा नयाँ ठेक्का नगर्न चेतावनी

काठमाडौं : माघ २७, २०७५ मन्त्रीज्यूले सीएमसीलाई फर्काउन पहल कदमी लिनुभएको छ, यो हाम्रो लागि पनि खुशीको कुरा हो ।...
Read More
माघ २५, शुक्रबार, २०७५ / अर्थ, पत्रपत्रिका

कार्यदलले विप्रेषणको लागत घटाउन सिफारिस सहित मन्त्री विष्टलाइ प्रतिवेदन वुझायाे

काठमाडौँ, माघ २५ गतेः विप्रेषणको विषयमा अध्ययन गर्न गठित कार्यदलले वैदेशिक रोजगारमा रहेकाले स्वदेशमा पैसा पठाउँदा लाग्ने लागत घटाउन सुझाव...
Read More
माघ १८, शुक्रबार, २०७५ / अर्थ, शेयर बजार, समाचार

आशा लघुवित्तको आईपिओ अाजदेखिः सर्वसाधारणकाे लागी ६ लाख २९ हजार ९३० कित्ता

Investopaper, Feb 01, 2019 नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गते (आज) देखि ६ करोड...
Read More
माघ १७, बिहीबार, २०७५ / अर्थ, वित्तीय, समाचार

एक सय दरका ४० अर्ब रुपैयाँ बराबरको नोट छाप्न बोलपत्र आह्वान

Investopaper, jan 31, 2019 नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँ अंकित दरका ४० करोड थान नोट छाप्न पुनः अन्तर्राष्ट्रिय बोलपत्र...
Read More
माघ १५, मंगलवार, २०७५ / अर्थ, मुख्य अर्थ, समाचार

नियमन तथा साना सहकारीलार्इ मर्ज गर्ने तयारीमा काठमाण्डाै महानगरपालिका

काठमाडौ, माघ १५ गतेः काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका एक हजार ८५६ सहकारी संस्थाको सङ्ख्या घटाएर ७०० बनाउने भएको छ ।...
Read More
2nd quarter financial report
माघ १५, मंगलवार, २०७५ / अर्थ, वित्तीय, समाचार

प्रगतिकाे सिंढी उक्लिदै गरिमा विकास बैंकः सवै सूचकांकमा सुधार

Investopaper, Jan 29, 2019 काठमाडौं, माघ १५ गरिमा विकास बैंक लिमिटेड (Garima Bikas Bank Ltd.) ले दोस्रो त्रैमासमा सवै सूचकांकहरूमा...
Read More
माघ १३, आईतवार, २०७५ / अर्थ, शेयर बजार, समाचार

शेयर कारोबारको विवरण खोजी गर्दै, निगरानी बढाउदै अर्थ मन्त्रालय

Investopaper, Jan 27, 2019 शेयर वजारमा देखिएका चलखेल तथा अनावश्यक दवाव दिएकाे अाधारमा सरकारले शंकास्पद सेयर कारोबार बिवरण छानविन गर्ने...
Read More
माघ ८, मंगलवार, २०७५ / अर्थ, वित्तीय

स्ट्यान्डर्ड चार्टर्ड वैंककाे नयाँ सिइओमा दस्तिदार

Investopaper, Jan 22, 2019 स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नयाँ प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदारलाई नियुक्त गरेकाे छ। यसअघि उनि...
Read More
माघ ७, सोमबार, २०७५ / अर्थ, वित्तीय, समाचार

कृषि विकास बैंकले मनायाे ५२ औं वार्षिकाेत्सव

Investopaper,  Jan 21, 2019 काठमाडौं, माघ ७ । कृषि विकास बैंक लि. को ५२ औं वार्षिक उत्सव अाज कृषि तथा...
Read More
माघ ६, आईतवार, २०७५ / अर्थ, वित्तीय, समाचार

कृषि बैंककाे ५२औं वार्षिकोत्सवको अवसरमा, सामाजिक उत्तरदायीत्व अन्तर्गत लुम्विनीमा कार्यक्रम

Investopaper, Jan 20, 2019 भैरहवा, माघ ५ । कृषि बिकास बैंक लिमिटेडको ५२औ वार्षिकोत्सव भाेली माघ ७ गते मनाउदै छ...
Read More
माघ ३, बिहीबार, २०७५ / अर्थ, व्यापार, समाचार

हेर्नुहोस् नेपाल बाट कुन चिया कहाँ निर्यात हुन्छन

चिया खेती गर्ने सोचमा हुनुहुन्छ भने हेर्नुहोस् तथ्याँकले के भन्छ। कालो चियाको निर्यात मूल्य करिब ३१.८९ करोड रहेको छ जुन...
Read More
माघ ३, बिहीबार, २०७५ / अर्थ, समाचार

५५ नेपालीको विदेशमा लगानी

– खाेज पत्रकारिता केन्द्र, माघ २, २०७५ ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी...
Read More
माघ ३, बिहीबार, २०७५ / अर्थ, मुख्य अर्थ, समाचार

प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा

– खाेज पत्रकारिता केन्द्र, माघ २, २०७५ नेपालमा व्यवसाय गर्ने, गैरकानूनी आर्जन विदेश पु¥याउने, विदेशमा कम्पनी खोली त्यसैमार्फत नेपालमा विदेशी...
Read More
माघ ३, बिहीबार, २०७५ / most read, अर्थ, समाचार

‘ट्याक्स हेवन’ को नेपाल नाता

– खाेज पत्रकारिता केन्द्र, माघ २, २०७५ गैरकानूनी आर्जनलाई स्रोत नखोजिने मुलुक वा बैंकमा पु¥याएर त्यसलाई वैदेशिक लगानीको रूपमा नेपाल...
Read More
माघ ३, बिहीबार, २०७५ / अर्थ, व्यापार, समाचार

सिमेन्ट, सुपारी र होटल : गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?

– खाेज पत्रकारिता केन्द्र, माघ २, २०७५ नेपालमा उदाउँदाव्यावसायिक घरानाहरूले सिमेन्ट उद्योग, सुपारी–गुट्खाव्यापार र सेवाक्षेत्र होटल सञ्चालन गर्न अवैध आर्जन...
Read More
माघ ३, बिहीबार, २०७५ / अर्थ, मुख्य अर्थ, समाचार

स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

– खाेज पत्रकारिता केन्द्र, माघ २, २०७५ बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख गर्ने मिनु शाह छिब्बर परिवारको मात्रै स्विस बैंकमा...
Read More
माघ २, बुधबार, २०७५ / अर्थ, मुख्य अर्थ, समाचार

‘नेपाललिक्स २०१९’ ले गर्‍यो गैरकानूनी आर्जन र अवैध धन ओसारपसारकाे पर्दाफास

- खाेज पत्रकारिता केन्द्र, माघ २, २०७५ काठमाडौँ — खोज पत्रकारिता केन्द्र (खोपके) को टीमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी...
Read More
Share This Via: