सूचना प्रविधि

भाद्र ३१, आईतवार, २०८० / व्यापार, सूचना प्रविधि

नेपाल टेलिकमकाे चाडपर्व अफर

इन्भेष्टाेपेपर । भाद्र ३१, २०८० काठमाण्डाैँ । तीज तथा संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ...
Read More
भाद्र ३१, आईतवार, २०८० / पत्रपत्रिका, सूचना प्रविधि

प्राधिकरणको तथ्याङ्कः अठसट्ठी प्रतिशतले चलाउँछन् फोरजी

इन्भेष्टाेपेपर । भाद्र ३१, २०८० काठमाडौँ ।  सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।...
Read More
भाद्र २७, बुधबार, २०८० / विश्व, व्यापार, सूचना प्रविधि

एप्पलले गर्‍यो आइफोन १५ मोबाइल सार्वजनिक

इन्भेष्टाेपेपर । भाद्र २७, २०८० काठमाडौं । प्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन १५ सार्वजनिक गरेको छ । गएराती अमेरिकाको...
Read More
भाद्र २७, बुधबार, २०८० / वित्तीय, सूचना प्रविधि

मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा १५ प्रतिशत छुट

इन्भेष्टाेपेपर । भाद्र २७, २०८० काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान...
Read More
भाद्र १९, मंगलवार, २०८० / वित्तीय, सूचना प्रविधि

ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेशिन सञ्चालन

इन्भेष्टाेपेपर । भाद्र १९ २०८० काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ...
Read More
भाद्र १६, शनिबार, २०८० / पत्रपत्रिका, विश्व, सूचना प्रविधि

आदित्य-L1: भारतले सूर्यको अध्ययन गर्न यान पठायो

इन्भेष्टाेपेपर । भाद्र १६ २०८० भारतले सूर्यको अनुसन्धान गर्ने पहिलो अन्तरिक्ष अभियान प्रक्षेपण गरेको छ। आदित्य-L1 बोकेको रकेटलाई हेर्न दक्षिण...
Read More
भाद्र ५, मंगलवार, २०८० / विचार, समाचार, सूचना प्रविधि

टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल

इन्भेष्टाेपेपर । भाद्र ५, २०८० काठमाडौँ । दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेसन...
Read More
श्रावण ३२, बिहीबार, २०८० / पत्रपत्रिका, समाचार, सूचना प्रविधि

मौसम पूर्वानुमानमा नयाँ मापदण्ड जारी, १४० देश र हजारौँ भूगोल तथा स्थानबाट तथ्याङ्क सङ्कलन

इन्भेष्टाेपेपर । साउन ३२, २०८० काठमाडौं । हावापानी तथा जलवायु विश्लेषणका लागि नयाँ मापदण्ड जारी भएको छ। विश्व मौसम विज्ञान...
Read More
श्रावण ३१, बुधबार, २०८० / समाचार, सूचना प्रविधि

नेपाल टेलिकमको पूर्वाधारमा क्षति

इन्भेष्टाेपेपर । साउन ३१, २०८० काठमाण्डाैँ । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा एनसेलका प्राविधिकबाट क्षति पु¥याइएको...
Read More
श्रावण २९, सोमबार, २०८० / वित्तीय, सूचना प्रविधि

राष्ट्रिय वाणिज्य बैंक मार्फत विदेशबाट अब निशुल्क मनी ट्रान्सफर गर्न सकिने

इन्भेष्टाेपेपर । साउन २९, २०८० काठमाण्डाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङ्ग मार्फत...
Read More
श्रावण २६, शुक्रबार, २०८० / most read, व्यापार, समाचार, सूचना प्रविधि

उपत्यकामा १ जीबीपीएस सम्म उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ

इन्भेष्टाेपेपर । साउन २६, २०८० काठमाण्डाैँ । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा...
Read More
श्रावण २५, बिहीबार, २०८० / वित्तीय, सूचना प्रविधि

क्यूआर कोडमार्फत गरिने भुक्तानी भ्वाइस मेसेजबाट पुष्टी गर्ने सुविधा

इन्भेष्टाेपेपर । साउन २५, २०८० काठमाण्डौ । ग्लोबल आइएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टी...
Read More
श्रावण १९, शुक्रबार, २०८० / व्यापार, सूचना प्रविधि

ओपो ए ७८ नेपाली बजारमा सार्वजनिक

इन्भेष्टाेपेपर । साउन १९, २०८० काठमाण्डौं । नेपालमा नयाँ ओपो ए७८ लन्च गरेको छ । यसले FHD+ AMOLED डिस्प्ले, डुअल...
Read More
श्रावण ९, मंगलवार, २०८० / सूचना प्रविधि

ट्विटरको लोगो परिवर्तन, निलो चराको ठाउँमा अब एक्स

इन्भेष्टाेपेपर । साउन ९, २०८० काठमाण्डौ । एलन मस्कले ट्विटरको लोगो फेरेका छन् । यसअघिसम्म ट्विटरमा निलो रङको चरा रहेकोमा...
Read More
श्रावण ८, सोमबार, २०८० / समाचार, सूचना प्रविधि

नेपाल टेलिकमको अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्भेष्टाेपेपर । साउन ८, २०८० काठमाण्डाैँ । मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम...
Read More
असार २८, बिहीबार, २०८० / राजनीति, समाचार, सूचना प्रविधि

सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिन्छ : सञ्चारमन्त्री शर्मा

इन्भेष्टाेपेपर । असार २८, २०८० काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने...
Read More
असार २८, बिहीबार, २०८० / अनौठो संसार, सूचना प्रविधि

स्मार्ट ट्वाइलेटः सार्वजनिक शौचालयबाटै पिसाब परीक्षण

इन्भेष्टाेपेपर । असार २८, २०८० काठमाडौं । पछिल्लो समय चीनमा विश्वभर कतै पनि नदेखिने, अनौठा विकास भएका छन् । प्राविधिक होस्...
Read More
असार २०, बुधबार, २०८० / अनौठो संसार, सूचना प्रविधि

जुलाई ३ तारिखका दिन विश्वको तापक्रम अहिलेसम्मकै उच्च

इन्भेष्टाेपेपर । असार २०, २०८० काठमाण्डाैँ । गत सोमवार विश्वको सबैभन्दा गर्मी दिन भएको अमेरिकी मौसमविद्हरूले बताएका छन्।अमेरिकाका सरकारी वैज्ञानिकहरूले...
Read More
असार १९, मंगलवार, २०८० / पत्रपत्रिका, सूचना प्रविधि

फोहोरबाट ऊर्जा उत्पादन गर्ने उपकरण जापान निर्यात सुरु

इन्भेष्टाेपेपर । असार १९, २०८० हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका–८ स्थित कमानेमा रहेको यामतो इन्टरनेसनल प्रालिले फोहोरबाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने...
Read More
जेष्ठ २२, सोमबार, २०८० / समाचार, सूचना प्रविधि

नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

इन्भेष्टाेपेपर । जेठ २२, २०८० काठमाडौँ ।  ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल...
Read More
जेष्ठ १३, शनिबार, २०८० / समाचार, सूचना प्रविधि

जुम्ला र कालिकोटमा एफटीटीएच सेवा

इन्भेष्टाेपेपर । जेठ १३, २०८० काठमाण्डाैँ । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ...
Read More
बैशाख २४, आईतवार, २०८० / राजनीति, सूचना प्रविधि

सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछ : प्रधानमन्त्री

इन्भेष्टाेपेपर । वैशाख २४, २०८० काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक...
Read More
Share This Via: