एक नारायाण भण्डारीको नयाँ गित “महशुश’’ सार्वजनिक

इन्भेष्टाेपेपर । माघ १५, २०७७

चर्चित गितकार एक नारायण भण्डारीको नँया गित महशुश सार्वजनिक भएको छ ।

सार्वजनिक महशुश बोलको गीतमा स्वर चर्चित गायक प्रमोद खरेल स्वर र  संगित र संगित सयोजन आषिश अबिरलको रहेको छ । भिडियोमा निर्देशक दिपक आर्चाय, सिनोटोमाग्राफर अजय रेग्मी, सम्पादन र रंग सयोजन चन्दन दत्तको रहेको छ।

त्यसैगरी महशुश बोलको गितमा अभिनयमा मुकुन भुसाल र गरिमा शर्माले गरेका छन्। सो म्युजिक भिडियोलाई एक नारायण भण्डारीको अफिशियल युटुबमा हेर्न सकिने छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *