नेप्सेद्वारा सिफारिस कार्यविधि लागू, बैंकका सहायक कम्पनीले ब्रोकर अनुमति पाउंदै

Investopaper, श्रावण १६, २०७६ 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साउन १६ गतेदेखि वाणिज्य बैंकको सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिस कार्यविधि २०७६ लागू गरेको छ।

अब वाणिज्य वैंकका सहायक कम्पनीहरूले धिताेपत्र दलालकाे काम गर्नकाे लागि नेपाल धिताेपत्र वाेर्डमा निवेदन दिएर लाइसेन्स प्राप्त गर्ने बाटाे खुलेकाे छ ।

नेपाल राष्ट्र वैंकबाट १० वटा वाणिज्य बैंकहरूले सहायक कम्पनी मार्फत ब्राेकर काराेबार गर्ने स्वीकृति पाइसकेका छन भने ९ वटा वैंकहरूले स्वीकृतिकाे लागि निवेदन दिएका छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *