प्रमोद खरेलको स्वरमा “काली काली टिक टक वाली’’ गीत सार्वजनिक (भिडियोसहित)

इन्भेष्टाेपेपर । फागुन ०६, २०७७

गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत “काली काली टिक टक वाली मेरो” सार्वजनिक भएको छ । सो गितको शब्द सौगात संग्राम, संगित र संगित सयोजन राज कुमार बगरको रहेको छ ।

भिडियोमा पौल शाह, गिता ढुंगाना, अर्जुन गौतम र उषा उप्रेतीको अभिनय रहेको छ । कोरियोग्राफर राजीव समर, सम्पदान र रंग सयोजन सुप्रिम पराजुलीको रहेको छ सो भिडियोको निर्देशक रुपमा शान थापाको रहेको छ ।

सो म्युजिक भिडियो प्रोमद खरेल (Pramod Kharel) को Youtube Channel मा हेर्न सकिनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *