पछिल्लो २४ घण्टामा ४,५२२ जनामा सङ्क्रमण पुष्टि, ४१ जनाकाे मृत्यु

इन्भेष्टोपेपर । असार ८, २०७

काठमाण्डाैं । पछिल्लो २४ घण्टामा थप चार हजार ५२२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा तीन हजार ७०३ जना र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ८ हजार ८१३ जनाको मृत्यु भैसकेको छ ।

यसैगरि पछिल्लाे २४ घण्टामा चार हजार ९५४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०.२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *