सुनचाँदीको मूल्य एक हजार नाैसय रूपैयाँले बढ्याे

न्भेष्टाेपेपर । माघ २२, २०८१

काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु. एक लाख ६४ हजार ७०० कायम भएको छ । 

आज चाँदीको मूल्य प्रतितोला रु. २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी रु. एक हजार ९१० मा कारोबार भएको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *