लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अध्यक्ष ढकाल
इन्भेष्टाेपेपर । वैशाख २३, २०८३ चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे कार्यकाल सकेर बिदा हुँदै हुनुहुन्छ । महासङ्घको...
Read More
चैत्र १, आईतवार, २०८२ / कुराकानी
पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन : प्रधानमन्त्री कार्की
इन्भेष्टाेपेपर । चैत्र १, २०८२ काठमाण्डौ । देशको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको...
Read More
प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा विशेष निगरानी : आयुक्त राणा
इन्भेष्टाेपेपर । फागुन १६, २०८२ काठमाडौँ । निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौन अवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको...
Read More
सबै जिल्लामा मतपत्र पुगिसके, कर्मचारी अब कार्यस्थलतर्फ लाग्न शुरू : आयुक्त तुलाधर
इन्भेष्टाेपेपर । फागुन १४, २०८२ काठमाडौँ । गत भदौ महिनाको अन्तिम साताको जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटन भयो र नयाँ सरकार...
Read More
‘निर्वाचनबाट दायाँबायाँ हुने छुट छैन’ – गृहमन्त्री अर्याल
इन्भेष्टाेपेपर । फागुन १३, २०८२ काठमाण्डाैँ । शान्तिसुरक्षा निर्वाचनको प्रमुख आधार र आवश्यकता हो । नेपाल सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश...
Read More
फाल्गुन ९, शनिबार, २०८२ / कुराकानी
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
इन्भेष्टाेपेपर । फागुन ९, २०८२ काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका लागि हुन गइरहेको निर्वाचनको...
Read More
प्रजातन्त्रको मूल आधार जनताको सर्वोच्चता : प्रथम राष्ट्रपति यादव
इन्भेष्टाेपेपर । फागुन ७, २०८२ काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव २०६५ साउनमा निर्वाचित हुनुभएको थियो...
Read More
श्रावण १२, आईतवार, २०८२ / कुराकानी
आवश्यकताका आधारमा संविधान संशोधन अघि हुन्छ – महिलामन्त्री सुडी
इन्भेष्टाेपेपर । साउन ११, २०८२ काठमाडौँ । जनता समाजवादी पार्टीका नेता एवं महिला, बालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...
Read More
असार २९, आईतवार, २०८२ / कुराकानी
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढ्यो : विश्वप्रकाश शर्मा
इन्भेष्टाेपेपर । असार २८, २०८२ काठमाडौँ, असार २८ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर...
Read More
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल
इन्भेष्टाेपेपर । चैत २७, २०८१ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य शिशिर खनाल प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ । पूर्व...
Read More
हिमवत्खण्ड सम्मिलनले नेपालीलाई एकतामा बाध्ने काम गर्छ : संयोजक डा सुब्बा
इन्भेष्टाेपेपर । फागुन २९, २०८१ काठमाडौँ । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै यहाँका विविध...
Read More
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : नेता वर्षमान पुन
इन्भेष्टाेपेपर । फागुन ४, २०८१ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र...
Read More
फाल्गुन १, बिहीबार, २०८१ / कुराकानी, विकास/निर्माण
घरजग्गा व्यवसाय शिथिल अवस्थामा, कारोबारमा सुधार हुन सकेन : अध्यक्ष घिमिरे
इन्भेष्टाेपेपर । फागुन १, २०८१ घरजग्गा व्यवसाय पछिल्लो समय शिथिल अवस्थामा छ । घरजग्गा कारोबार चलायमान हुन नसक्दा समग्र अर्थतन्त्रमा...
Read More
सङ्घीयता सुदृढीकरण र समावेशिताका लागि संविधान संशोधनमा सहयोग गर्छौ : राजकिशोर यादव
इन्भेष्टाेपेपर । माघ २३, २०८१ जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न बनाउन, राज्यलाई थप...
Read More
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
इन्भेष्टाेपेपर । माघ ५, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको...
Read More
यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्छ : अर्थमन्त्री पाैडेल
इन्भेष्टाेपेपर । मंसिर २७, २०८१ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना...
Read More
एसिया र विश्वकप यो हातले उचाल्नु छ : कप्तान महतो
इन्भेष्टाेपेपर । मंसिर १५, २०८१ महोत्तरी । यु–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसियाकप र विश्वकप...
Read More
मंसिर ५, बुधबार, २०८१ / कुराकानी
‘कोप’मा उपस्थित सबैले आफ्नो भूमिका सशक्त रूपमा निर्वाह गरिरहनुभएको छ : सचिव डा. खराल
इन्भेष्टाेपेपर । मंसिर ५, २०८१ बाकु (अजरबैजान) । अजरबैजानको बाकु सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९...
Read More
मंसिर ५, बुधबार, २०८१ / कुराकानी
जलवायु सङ्कट समाधानमा विश्वको ध्यानाकर्षण गराउन सफल भएका छौँ : मन्त्री शाही
इन्भेष्टाेपेपर । मंसिर ४, २०८१ बाकु (अजरबैजान) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रको २९औँ सम्मेलन (कोप–२९) अजरबैजानको...
Read More
हरित विश्व अवधारणामा नेपालको ऐक्यबद्धता – राष्ट्रपति रामचन्द्र पाैडेल
इन्भेष्टाेपेपर । कात्तिक २८, २०८१ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको शिखर सम्मेलन कोप–२९ मा नेपालका लागि आफ्ना...
Read More
अब सरकारी अस्पतालमा तीन सिफ्टमा काम हुन्छ : स्वास्थ्यमन्त्री
इन्भेष्टाेपेपर । कात्तिक ६, २०८१ मन्त्री भएको एक महिनाभित्र अस्पतालको भिड हटाउने योजना के भयो ? भिड हटाउने योजना अन्तर्गत...
Read More






















