व्यापार

कार्तिक २८, शुक्रबार, २०८३ / व्यापार, समाचार

आज साताकाे अन्तिम दिन सुनचाँदीको भाउमा भारी गिरावट

इन्भेष्टाेपेपर । कार्तिक २७, २०८३ काठमाण्डौ । आज साताकाे अन्तिम दिन सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका...
Read More
कार्तिक २०, बिहीबार, २०८३ / व्यापार, समाचार

आज सुनको भाउ तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

इन्भेष्टाेपेपर । कार्तिक १९, २०८३ काठमाण्डौ । सुनको भाउ आज बिहीवार तोलामै १३ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी...
Read More
कार्तिक १६, आईतवार, २०८३ / व्यापार, समाचार

साताकाे पहिलाे दिन आज सुनचाँदीको मूल्य घट्यो

इन्भेष्टाेपेपर । कार्तिक १५ञ, २०८३ काठमाडौँ । स्थानीय बजारमा साताकाे पहिलाे दिन आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य...
Read More
कार्तिक १५, शनिबार, २०८३ / व्यापार

दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” नोभेम्बर १ राति ८ बजेदेखि प्रारम्भ हुँदै

इन्भेष्टाेपेपर । कार्तिक १४, २०८३ काठमाडौं । नेपाल तिहार र छठको उल्लासमय तयारीमा जुटिरहेका बेला, परिवारसँगको जमघट, उपहारको आदानप्रदान, झिलिमिली...
Read More
कार्तिक १५, शनिबार, २०८३ / व्यापार, समाचार

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छ : प्रधानमन्त्री शाह

इन्भेष्टाेपेपर । कार्तिक १४, २०८३ काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै...
Read More
कार्तिक १३, बिहीबार, २०८३ / कृषि प्रविधि, व्यापार, समाचार

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

इन्भेष्टाेपेपर । कार्तिक १२, २०८३ काठमाण्डौ । तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका...
Read More
कार्तिक १२, बुधबार, २०८३ / धर्म/संस्कृति, व्यापार, समाचार

तिहारमा सयपत्री, मखमली र गोदावरीका बाउन्न लाख माला खपत हुने अनुमान

इन्भेष्टाेपेपर । कार्तिक ११, २०८३ काठमाडौँ । यस पटकको तिहारमा मुलुकभर झन्डै ५२ लाख गोटा माला खपत हुने भएका छन् ।...
Read More
कार्तिक ९, आईतवार, २०८३ / अर्थ, व्यापार, समाचार

असोजमा पाँच अर्ब ९२ करोडको विद्युत् निर्यात

इन्भेष्टाेपेपर । कार्तिक ८, २०८३ काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब...
Read More
कार्तिक ९, आईतवार, २०८३ / व्यापार, समाचार

दशैँपछिकाे पहिलाे काराेवार दिनमा घट्याे सुनचाँदीको मूल्य

इन्भेष्टाेपेपर । कार्तिक ८, २०८३ काठामाडौं । दशैँपछिकाे पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य घटको छ । नेपाल सुनचाँदी व्यवसायी...
Read More
कार्तिक ३, सोमबार, २०८३ / व्यापार, समाचार

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

इन्भेष्टाेपेपर । कार्तिक २, २०८३ सिन्धुपाल्चोक । कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा...
Read More
कार्तिक ३, सोमबार, २०८३ / व्यापार, समाचार

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?

इन्भेष्टाेपेपर । कार्तिक २, २०८३ काठमाडौं । आज सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
Read More
कार्तिक २, आईतवार, २०८३ / व्यापार, समाचार

डीडीसीको घिउ र याक चिज दुबईमा

इन्भेष्टाेपेपर । कार्तिक १, २०८३ काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५०...
Read More
आश्विन २९, बिहीबार, २०८३ / व्यापार, समाचार

तोलामा १ हजार १ सयले घट्यो सुनको मूल्य

इन्भेष्टाेपेपर । आश्विन २९, २०८३ काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२० ले...
Read More
आश्विन २८, बुधबार, २०८३ / पर्यटन, व्यापार, समाचार

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

इन्भेष्टाेपेपर । आश्विन २८, २०८३ गण्डकी । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र...
Read More
आश्विन २७, मंगलवार, २०८३ / व्यापार

सामसङ नेपाल र एनसेलको सहकार्यमा दशैंको विशेष अफर

इन्भेष्टाेपेपर । आश्विन २७, २०८३ काठमाण्डौ । सामसङ नेपाल र एनसेलको सहकार्यमा दशैंको विशेष अफर याेजना अघि सारेका छन् ।...
Read More
आश्विन २६, सोमबार, २०८३ / व्यापार, समाचार

शहरको स्वादका लागि छुट्छ हिमालको दशैँ–तिहार

इन्भेष्टाेपेपर । आश्विन २६, २०८३ काठमाण्डाैँ । घरमा आमा हुनुहुन्छ । परिवार छ । आफन्त छन् । दशैँमा टीका र...
Read More
आश्विन २५, आईतवार, २०८३ / व्यापार, समाचार

उपत्यकाका यी ६ स्थानबाट १३ कम्पनीका ग्यास साटफेर गरिने

इन्भेष्टाेपेपर । आश्विन २५, २०८३ काठमाडौँ । ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि उपत्यकाका ६ स्थानमा विभिन्न १३...
Read More
आश्विन २५, आईतवार, २०८३ / व्यापार

घटस्थापनाको दिन सुनचाँदीको भाउ बढ्यो

इन्भेष्टाेपेपर । आश्विन २५, २०८३ काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।घटस्थापनको दिन...
Read More
आश्विन २५, आईतवार, २०८३ / व्यापार, सूचना प्रविधि

नेपाल टेलिकमले ल्यायो दसैँतिहार ‘अफर’, बाेनस डेटा तथा समय थप

इन्भेष्टाेपेपर । आश्विन २५, २०८३ काठमाडौँ । नेपाल टेलिकमले दसैँतिहार जस्ता चाडपर्वलक्षित विभिन्न सुविधा सार्वजनिक गरेको छ । जस अन्तर्गत नयाँ...
Read More
आश्विन १७, शनिबार, २०८३ / व्यापार, समाचार

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्री अनुमति दिने तयारी

इन्भेष्टाेपेपर । आश्विन १७, २०८३ काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने...
Read More
आश्विन १३, मंगलवार, २०८३ / व्यापार, समाचार

स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो

इन्भेष्टाेपेपर । आश्विन १३, २०८३ काठमाडौँ । स्थानीय बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार...
Read More
आश्विन १२, सोमबार, २०८३ / व्यापार, समाचार

सुन र चाँदी दुवैको मूल्य घट्यो

इन्भेष्टाेपेपर । आश्विन १२, २०८३ काठमाण्डौ । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन...
Read More
1 2 3 … 50
Share This Via: