विबिध

कार्तिक ९, आईतवार, २०७७ / धर्म/संस्कृति, समाचार

दुर्गा भवानीको पूजाराधना गरेर महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदै

इन्भेष्टाेपेपर । कार्तिक ०९, २०७७ काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा...
Read More
कार्तिक ८, शनिबार, २०७७ / राजनीति, समाचार

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

इन्भेष्टाेपेपर । कार्तिक ०८, २०७७ देउखुरी -- लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ ।...
Read More
कार्तिक ८, शनिबार, २०७७ / most read, धर्म/संस्कृति, समाचार

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै

इन्भेष्टाेपेपर । कार्तिक ०८, २०७७ काठमाडौँ ।  नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै...
Read More
कार्तिक ७, शुक्रबार, २०७७ / most read, राजनीति, समाचार

चाडपर्वहरुलाई मितव्ययी बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ – प्रधानमन्त्री

इन्भेष्टाेपेपर । कार्तिक ०७, २०७७ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्दै हाम्रा चाडपर्वहरुलाई मितव्ययी...
Read More
कार्तिक ७, शुक्रबार, २०७७ / धर्म/संस्कृति, समाचार

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

इन्भेष्टाेपेपर । कार्तिक ०७, २०७७ काठमाडौँ ।  नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको...
Read More
कार्तिक ७, शुक्रबार, २०७७ / धर्म/संस्कृति, समाचार

शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै : दशैँ चहलपहल शुरु

इन्भेष्टाेपेपर । कार्तिक ०७, २०७७ काठमाडौँ -- आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती...
Read More
कार्तिक ७, शुक्रबार, २०७७ / अर्थ, विकास/निर्माण, समाचार

देशकै ठूलो सबस्टेशन निर्माण सम्पन्न : १२०० मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने

इन्भेष्टाेपेपर । कार्तिक ०७, २०७७ काठमाडौँ -- देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको...
Read More
कार्तिक ७, शुक्रबार, २०७७ / पत्रपत्रिका, विकास/निर्माण

बिनास्वीकृति साइकल लेन: महानगर र सडक विभागबीच विवाद

इन्भेष्टाेपेपर । कार्तिक ०७, २०७७ काठमाडौं । ललितपुर महानगरपालिकाले साइकलका लागि छुट्टै लेनको निर्माण सुरु गरेको छ तर त्यसका लागि...
Read More
कार्तिक ६, बिहीबार, २०७७ / कृषि प्रविधि, विकास/निर्माण, समाचार

रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

इन्भेष्टाेपेपर । कार्तिक ०६, २०७७ फुङ्लिङ -- ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र...
Read More
कार्तिक ६, बिहीबार, २०७७ / पत्रपत्रिका, राजनीति

भारतीय गुप्तचर संस्था प्रमुख किन नेपाल आए ?

इन्भेष्टाेपेपर । कार्तिक ०६, २०७७ काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली...
Read More
कार्तिक ६, बिहीबार, २०७७ / most read, धर्म/संस्कृति

आज दशैँको छैटौँ दिन कात्यायनी देवीको पूजा गरिँदै

इन्भेष्टाेपेपर । कार्तिक ०६, २०७७ काठमाडौं । नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा...
Read More
कार्तिक ५, बुधबार, २०७७ / राजनीति, विकास/निर्माण, समाचार

राष्ट्रपति भण्डारीद्वारा रानीपाेखरीकाे उद्घाटन (सम्बाेधनकाे पूर्ण पाठ)

इन्भेष्टाेपेपर । कार्तिक ०५, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरनिर्माण गरिएको ऐतिहासिक रानीपोखरी तथा दरवार हाइस्कूलको बुधबार उदघाटन गर्नुभएको...
Read More
कार्तिक ५, बुधबार, २०७७ / पर्यटन, समाचार

पोखरामा आन्तरिक पर्यटनले गति लिँदै, दैनिक दुई सय प्याराग्लाइडिङ

इन्भेष्टाेपेपर । कार्तिक ०५, २०७७ पोखरा । यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी...
Read More
कार्तिक ५, बुधबार, २०७७ / most read, धर्म/संस्कृति

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

इन्भेष्टाेपेपर । कार्तिक ०५, २०७७ काठमाडौँ ।  नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा...
Read More
कार्तिक ५, बुधबार, २०७७ / most read, राजनीति

नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति

इन्भेष्टाेपेपर । कार्तिक ०५, २०७७ काठमाडौँ -- राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल...
Read More
कार्तिक ५, बुधबार, २०७७ / पत्रपत्रिका, राजनीति

वाइडबडी खरिद प्रकरणकाे छानबिन भैरहेकाे जवाफ लेखा समितिलाई

इन्भेष्टाेपेपर । कार्तिक ०५, २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रियामा छानबिन निरन्तर रहेको...
Read More
कार्तिक ४, मंगलवार, २०७७ / most read, धर्म/संस्कृति, समाचार

नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

इन्भेष्टाेपेपर । कार्तिक ०४, २०७७ काठमाडौँ ।  नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक...
Read More
कार्तिक ४, मंगलवार, २०७७ / अर्थ, राजनीति, समाचार

अब ६० वर्षभन्दा कम उमेरका एकल महिलालाई भत्ता दिने सरकारकाे निर्णय

इन्भेष्टाेपेपर । कार्तिक ०४, २०७७ काठमाडौं ।  अब सरकारले ६० वर्षभन्दा कम उमेरका विधवा एकल महिलालाई मासिक २ हजार भत्ता...
Read More
कार्तिक ४, मंगलवार, २०७७ / अर्थ, कृषि प्रविधि, समाचार

माैरी गाेठलाँइकाे २५ बर्षे यात्रा : मौरीपालनबाट मनग्य आम्दानी

इन्भेष्टाेपेपर । कार्तिक ०४, २०७७ बागलुङ -- जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष...
Read More
कार्तिक ४, मंगलवार, २०७७ / राजनीति, स्वास्थ्य

चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन

इन्भेष्टाेपेपर । कार्तिक ०४, २०७७ काठमाडौँ -- गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा...
Read More
कार्तिक ३, सोमबार, २०७७ / विकास/निर्माण, समाचार

पुनःनिर्मित रानीपोखरीको उद्घाटन कात्तिक ५ गते हुने

इन्भेष्टाेपेपर । कार्तिक ०३, २०७७ काठमाडौँ । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका...
Read More
कार्तिक ३, सोमबार, २०७७ / most read, धर्म/संस्कृति

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजाराधना

इन्भेष्टाेपेपर । कार्तिक ०३, २०७७ काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने...
Read More
Share This Via: