व्यापार

कार्तिक २२, सोमबार, २०७८ / व्यापार, समाचार

तिहारपछिकाे पहिलाे काराेवार दिनमै सुनचाँदीको मूल्यमा भारी वृद्धि

इन्भेष्टोपेपर । कार्तिक २२, २०७८ तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार...
Read More
कार्तिक २१, आईतवार, २०७८ / विकास/निर्माण, व्यापार

गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

इन्भेष्टोपेपर । कार्तिक २१, २०७८ काठमाडौं ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति...
Read More
कार्तिक २१, आईतवार, २०७८ / अर्थ, व्यापार, समाचार

च्याङग्रा विक्रीबाट मुस्ताङमा भित्रियो ३५ करोड

इन्भेष्टोपेपर । कार्तिक २१, २०७८ मुस्ताङ । मुस्ताङबाट यसपालीको दशैंतिहारमा रू. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।...
Read More
कार्तिक १९, शुक्रबार, २०७८ / पत्रपत्रिका, व्यापार

लक्ष्मीपूजाको दिन १२ सय ७० मेगावाट विद्युत खपत, ४८ मेगावाट निर्यात

इन्भेष्टोपेपर । कार्तिक १९, २०७८ काठमाडौं । हरेक वर्ष तिहारको समयमा घर पसल र व्यबसायमा झिलिमिलि बत्ती बालिन्छ जसले गर्दा...
Read More
कार्तिक १९, शुक्रबार, २०७८ / जीवन शैली, व्यापार, समाचार

झिनियाँ विक्रीबाट एक सिजनमै ६ लाख आम्दानी

इन्भेष्टोपेपर । कार्तिक १९, २०७८ गलकोट । हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ...
Read More
कार्तिक १९, शुक्रबार, २०७८ / कृषि प्रविधि, व्यापार, समाचार

कृषि कर्मबाट समृद्धि देख्ने तीन युवाकोे व्यावसायिक फूलखेती

इन्भेष्टोपेपर । कार्तिक १९, २०७८ पोखरा । तिहारको रमझम सुरु भएको छ । मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व...
Read More
कार्तिक १९, शुक्रबार, २०७८ / पर्यटन, व्यापार, समाचार

सौर्य एयरलायन्सले विराटनगर–भैरहवा सीधा हवाई उडान गर्ने

इन्भेष्टोपेपर । कार्तिक १९, २०७८ झापा । सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध...
Read More
कार्तिक १८, बिहीबार, २०७८ / वित्तीय, व्यापार, समाचार

एन.सी.सी बैंक र दराजबीच ११.११ मा छुट सम्झौता

इन्भेष्टोपेपर । कार्तिक १८, २०७८ काठमाण्डाैं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङ बिच...
Read More
कार्तिक १७, बुधबार, २०७८ / पत्रपत्रिका, व्यापार

तिहारमा ढुक्कले बिजुली बाल्न कुलमानकाे आग्रह

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८ काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल उत्पादन भइरहेको विद्युत् खेर जाने...
Read More
कार्तिक १७, बुधबार, २०७८ / अर्थ, व्यापार, समाचार

अन्तत नेपालले भारतमा विद्युत् निर्यात गर्ने अनुमति पायाे

इन्भेष्टोपेपर । कार्तिक १७, २०७८ काठमाडौँ ।   नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको छ । ...
Read More
कार्तिक १६, मंगलवार, २०७८ / व्यापार, समाचार

ग्लोबल आइएमई बैंक र बिगमार्टबीच छुट सम्वन्धि सम्झाैता

इन्भेष्टोपेपर । कार्तिक १६, २०७८ काठमाण्डाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने...
Read More
कार्तिक १५, सोमबार, २०७८ / व्यापार, समाचार, स्वास्थ्य

मनकामना केबलकारका कर्मचारीलाई प्रत्येक महिना कोभिड परीक्षण

इन्भेष्टोपेपर । कार्तिक १५, २०७८ काठमाडौं । मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको छ ।...
Read More
कार्तिक १५, सोमबार, २०७८ / व्यापार

नेपाली बजारमा जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटर

इन्भेष्टोपेपर । कार्तिक १५, २०७८ काठमाडौं । नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका...
Read More
कार्तिक १५, सोमबार, २०७८ / व्यापार

‘ओपो तिहार अफर २०७८’ काे घाेषणा

इन्भेष्टोपेपर । कार्तिक १५, २०७८ काठमाडौं । अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपाली महान चाड तिहार २०७८ को शुभ अवसरमा...
Read More
कार्तिक १४, आईतवार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण, व्यापार

निर्माणकाे सिजन शुरू हुनु अगाबै छड र सिमेन्टको भाउ बढ्यो

इन्भेष्टोपेपर । कार्तिक १४, २०७८ काठमाडौं । पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको...
Read More
कार्तिक १३, शनिबार, २०७८ / व्यापार, समाचार

विद्युतीय चुल्होमा खाना पकाउने नेपालीको सपना पूरा हुँदै

इन्भेष्टोपेपर । कार्तिक १३, २०७८ काठमाडौँ ।  नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथाजस्तै थियो...
Read More
कार्तिक १३, शनिबार, २०७८ / व्यापार, समाचार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे

इन्भेष्टोपेपर । कार्तिक १३, २०७८ काठमाडौं । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि  बढाएको छ । नेपाल आयल निगमले शुक्रवार...
Read More
कार्तिक १३, शनिबार, २०७८ / विकास/निर्माण, व्यापार, सूचना प्रविधि

सोलुखुम्बुलाई पनि पहिलो पटक अप्टिकल फाइबर लिंकमा जाेडियाे

इन्भेष्टोपेपर । कार्तिक १३, २०७८ काठमाण्डाैं । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा...
Read More
कार्तिक १२, शुक्रबार, २०७८ / व्यापार, सूचना प्रविधि

नयाँ आइफोन खरिदमा टेलिकमकाे डाटा प्याकेज

इन्भेष्टोपेपर । कार्तिक १२, २०७८ नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लि. (Evo Store) को सहकार्यमा एप्पलको मोबाइल...
Read More
कार्तिक १२, शुक्रबार, २०७८ / व्यापार, समाचार

अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छन् गुण्डुका फूल

इन्भेष्टोपेपर । कार्तिक १२, २०७८ भक्तपुर ।  बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन्...
Read More
कार्तिक १०, बुधबार, २०७८ / पत्रपत्रिका, व्यापार

मङ्सिरदेखि बिजुलीको नयाँ दर

इन्भेष्टोपेपर । कार्तिक १०, २०७८ काठमाडौँ ।  मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत्...
Read More
कार्तिक १०, बुधबार, २०७८ / व्यापार, समाचार

तिहार नजिकिँदै गर्दा सुनचाँदीकाे भाउ घट्याे

इन्भेष्टोपेपर । कार्तिक १०, २०७८ काठमाडौँ । नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य तिहार नजिकिँदै गर्दा आज प्रतितोला रु...
Read More
1 … 30 31 32 33 34 … 50
Share This Via: