नेकपा (एमाले)को संशोधित विधानकाे पूर्णपाठ

इन्भेष्टोपेपर । कार्तिक ३, २०७८

काठमाडौं । नेकपा एमालेको यही असोज १५-१७ मा गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनबाट पारित भएको मस्यौदालाई अध्यक्ष केपी शर्मा ओली लगायत केन्द्रीय नेताहरूले सोमबार अन्तिम टुंगो लगाएपछि संशोधित विधान प्रकाशनका लागि पठाइएको हो ।

नेकपा एमालेकाे नवौं महाधिवेशनबाट पारित धेरै व्यवस्थाहरू यस विधानमा संशोधन गरिएको छ । नेकपा एमालेकाे नवाैं महाधिवेशन बुटवलमा भएकाे थियाे । उक्त महाधिवेशनमा माधव कुमार नेपाललाइ पराजित गरि केपी शर्मा ओली अध्यक्ष हुनु भएकाे थियाे ।

पहिलो विधान महाधिवेशनमा प्राप्त सुझावको आधारमा केही प्रावधानहरू पनि हेरफेर गरिएको एमाले स्रोतले जनाएको छ । एमालेकाे विधानकाे पूर्ण पाठ यस प्रकार छ ।

नेकपा (एमाले) विधान – २०४९ काे (प्रथम विधान महाधिवेशनकाे संशाेधनसहित) पूर्ण पाठ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *