चौधरी ग्रुपले संसारकै नं. १ ओलेड टिभी नेपाली बजारमा भित्र्यायाे

इन्भेष्टोपेपर । पुष ९, २०७८

काठमाडौं । चौधरी ग्रुपले संसारकै नं.१ ओलेड टिभी नेपाली बजारमा ल्याएको छ । यो टिभी मिनभवन एलजी शोरूम मा एक वीआईपी कार्यक्रम माझ अनावरण गरिएके हो । यो टिभी संसारकै सर्वाधिक पुरस्कार पाएको एक मात्र टिभी हो ।  यो ओलेड श्रेणीमा लगातार आठ वर्ष देखि संसारकै नं. १ ओलेड टिभीको रुपमा आफुलाई स्थापित गरेको छ । 

एलजी ओलेडीमा भएको ८.३ मिलियन्स वटा सेल्फ लिड ओलेड पिक्सल्सले आफ्नै लाईट निकाल्ने हुदा चाहेको बेलामा अन हुने र अरु बेला सोत अफ हुने हुँदा साधारण लेड टिभीको तुलानामा थाउजेन्स टाईम्स फास्टर रेस्पोन्स टाईम, हन्ड्रेड टाईम्स डार्कर ब्यालक, विलियन्स रिच कलर को साथै प्राकृतिकको जस्तो भिभिड कलरले टिभी हेर्ने एक्सपेरेन्स नेक्ट लेभलमा पुर्याउँछ । साथै एकदमै डार्क सिनमा पनि साना साना विवरण पनि क्लियर देखिन्छ । 

यसको नयाँ अत्याधुनिक चिपले सामाग्रीको विश्लेषण गर्न गहिरो अध्ययन गर्ने एलगोरिदमहरुको प्रयोग गर्दछ । जसले गर्दा तस्वीर र ध्वनिमा प्रत्येक समायोजन स्वचालित हुन्छ । त्यसैले तपाईले हेर्नुभएका सबै कुरा शानदार हुने जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *