रामकुमार र शान्तिश्रीको गीत ‘छानू’ सार्वजनिक (भिडियाेसहित)

इन्भेष्टाेपेपर ।  भाद्र २०, २०७९

काठमाडौं ।  लोकदोहोरी गायक अमृत भारतीको शब्द तथा सङ्गीतमा छानू (मेलोबाबा-२) गीत सार्वजनिक भएको छ । गीतको भिडियो ‘भारती पिक्चर्स’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा रामकुमार नेपाली र शान्तिश्री परियारको स्वर रहेको छ । गीतको भिडियोमा सागर लम्साल अर्थात् ‘बले’, गीता ढुङ्गाना र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । 

यस्तै, गीत सङ्गीत संयोजन केशव बडुले गर्नुभएको छ चने भिडियो प्रकाश भट्टले निर्देशन गर्नुभएको हो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *