नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व

न्भेष्टाेपेपर ।  मंसिर २३, २०७९

काठानण्डाैँ । नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा २०७९ साल मंसिर २२ गते क्लब हिमालय, नगरकोट मा सम्पन्न भयो । उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेकाे छ ।

नवनिर्वाचित कार्य समिति :

विजय लाल श्रेष्ठ, सनराइज क्यापिटल लि. …………………….. अध्यक्ष
पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल लि. ………. उपाध्यक्ष
रमेन्द्र रायमाझी, एनआइसि एशिया क्यापिटल लि. …………. महासचिव
मनिष नारायण जोशी, नबिल इन्भेष्टमेण्ट वैकिङग लि. ……. कोषाध्यक्ष
नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष ……………… सदस्य
दिनेश थकाली, प्रभु क्यापिटल लि. …………………………… सदस्य
नविन बास्कोटा, नेपाल लाइफ क्यापिटल लि. ……………… सदस्य
मेख बहादुर थापा, एनआइविएल एस क्यापिटल लि. ………. मानार्थ सदस्य (निवर्तमान अध्यक्ष)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *