समिक्षा र विजय अधिकारीको नयाँ गीत “मायाको रोग .. ” सार्वजनिक

न्भेष्टाेपेपर । असार ७, २०८०

काठमाडौं । समिक्षा अधिकारी र सि डि विजय अधिकारीको युगल स्वरमा  “मायाको रोग” नयाँ गीत सार्वजनिक भएको छ ।

सो गीतमा शब्द, संगित राजकुमार बगरको र संगित सयोजन कमल सौरगको रहेको छ । गितार संजिव सुब्बा, बाँसुरी गोपाल देब, रिदम मेघराल लुङ्गेलीको र सांरगीं हेमन्त कान्छा रसाईलीको रहेको छ । सो गीत त्रिवेणी डिजिटलमा रेकडिंङ गरिएको हो ।  

गीतमा भिडियो निर्देशन निकेश खड्काको रहेको छ । अभिनय आकाश श्रेष्ठ र समिक्षा अधिकारीको रहेको छ । सम्पादन तथा रंग संयोजन रुपेश खड्काको र सिनोटोग्राफी समरा जोशीको रहेको छ भने यस गीतलाई निर्माण रामकान्त न्यौपानेले गर्नुभएको छ । सो गीतलाई नमस्ते प्लस युटुब च्यानलमा हेर्न सकिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *