सिडि विजया र अस्मिताको स्वरमा “मन्द मन्द हावा” को भिडियो सार्वजनिक

न्भेष्टाेपेपर । पुस १८, २०८०

काठमाण्डौ । चर्चित गायक तथा द भ्वाइस अफ नेपालको विजेता सि डि विजया अधिकारी र अस्मिता अधिकारीको स्वरमा “मन्द मन्द हावा” बाेलकाे गीत सार्वजनिक गरिएकाे छ । नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि परराष्ट्र मन्त्री एन पि साउद हुनुहुन्थ्याे ।

उक्त गीतमा शब्द पदमा लिंखा मगरको र संगित राजकुमार बगरको रहेको छ । संगित सयोजन राजु कार्कीको रहेको छ भने त्यस गीतलाई त्रिवेणी डिजिटलमा रेकडिङ्ग गरिएको हो । 

सो म्युजिक भिडियोमा निर्देशन जनक सिहंको छ भने अभिनय सनम कठायत र स्मारिका ढकालको रहेको छ । सिनेमाटोग्राफरमा दिपक गिरी तथा सम्पादन विकास दाहालको रहेको छ । त्यस गीतको पोष्ट प्रोडक्शनको कार्य एभरेष्ट भिडियो ग्यालरीमा गरिएको हो । त्यस गितलाई पदमा लिंखा मगरको युटुव च्यानलमा हेर्न सकिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *