नमस्ते पे द्वारा ग्लाेवल मनि विक-२०२४ मा विविन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न

न्भेष्टाेपेपर । चैत्र १८, २०८०

काठमाडण्डाैँ । नमस्ते पे ले ग्लाेवल मनि विक-२०२४ को अवसरमा १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सचेत र सशक्तिकरण गर्नेउद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्यो ।

जस अन्तगगत नमस्ते पे द्वारा सामाजिक सञ्जालहरू र एप सूचनाहरू मार्फत, नमस्ते पे का प्रयोगकताचहरू र फलोवर्सले वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको बारेमा जानकारी प्राप्त गर्नु भयो ।

त्यसैगरी, नमस्ते पे ले विभिन्न कलेजहरूमा वित्तीय साक्षरता र वित्तीय समावेसिकरण सम्बन्धी सत्रहरू आयोजना गरेको थियाे । सयाैँ युवाहरूले वित्तीय साक्षरता, बजेट, भविक्षयकाे लागि बचतकाे मूल्य र अन्य सम्बन्धित विषयहरू बारे सिक्ने मौका पाए।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *