कार्तिक १३ गते सार्वजनिक विदा

Investopaper, कार्तिक ०८, २०७६

सरकारले कार्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका (किजा पूजा) कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

नेवार समुदायले आफूहरुको भाइटीका (किजा पूजा) पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *