सबै भन्दा धेरै रुचाइएको फ्रेंचाइजी भारतिय रियालिटी गेम शोः बिग बाँस १३
Investopaper, पैष १४, २०७६-
बिग बाँस भारतमा धेरै लोकप्रिय रियालीटी गेम शो हो जुन कलर्स च्यानलमा प्रसारण हुदै आएको छ। बिगतका सुरुवाती सीजनमा यो शोले त्यति चर्चा नबटुले पनि पछि सुपरस्टार सलमान खानको इन्ट्रिले शो रोमाञ्चकको साथै दर्शक माझ लोकप्रियता बढ्दै गएको छ।
बिग बाँस भारतमा धेरै लोकप्रिय रियालीटी गेम शो हो जुन कलर्स च्यानलमा प्रसारण हुदैआएको छ। बिगतका सुरुवाती सीजनमा यो शोले त्यति चर्चा नबटुले पनि पछि सुपरस्टार सलमान खानको इन्ट्रिले शो रोमाञ्चकको साथै दर्शक माझ लोकप्रियता बढ्दै गएको छ।
यो शो बिग ब्रदर ढाँचाको अनुसरण गर्दछ,जुन नेदरल्याणड्समा अन्डेमोलले सर्वप्रथम विकसित गरेका थिए र पछि बिग बाँस रियालिटी शो जुन डच बिग ब्रदर ढाँचामा जोन डि मोल द्वारा विकसित गरिएको छ।
बिग बाँसको सिजन १३ अहिले सम्मकै धेरै रुचाएको रियालिटी शो बन्न सफल भएको छ। यस शो को होस्ट (host) सलमान खानले गर्दै आएका छन्। सलमान खान यस शोमा आए देखो नै टि. आर. पि. (TRP) बढ्दै नम्बर १ रियालिटी शो बन्न सफल भएको छ।

पहिलो सीजनको विजेता राहुल रोय भएका थिए भने गएको साल सीजन १२ को विजेता दिपिका काकार भएकी थिइन्। बिग बाँस सीजन १३को टि.आर.पि. बढे संगै शोलाई ५ हप्ता बढाइएको छ जुन यो भन्दा अरु सीजनमा गरिएको थिएन। सीजन १३ को सुरुवाती दिन देखि नै सिद्धार्थ शुक्लाले राम्रो खेलदै जनताको सबै भन्दा धेरै मत पाएका छन्। अहिले सम्मको बोटिङ हेर्दा सिद्धार्थ अघि छन् र आउदा दिन मा के हुन्छ समयले नै बताउला।
तपाईहरु को बिचारमा बिग बाँस सीजन १३ को विजेता सिद्धार्थ शुक्ला,असिम, शेहनाज, बिशाल, पारस, रस्मि ,आरति, माहिरामा को होला जस्तो लाग्छ comment box मा नाम लेखि पठाउनु होला।
