भोलि शुक्रवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा (सूचनासहित)

Investopaper, माघ ९,२०७६-

काठमाडौं । शुक्रवार माघ १० गते सोनामा ल्होसार पर्वको अवसरमा बागमती प्रदेश भर सरकारले सार्वजनिक विदा दिने भएको छ ।

यस अघि नेपाल सरकारले देशै भर बिदा गर्ने गरेको र देश संघियमा गएको र जनताको सेवालाई मध्यनजर गर्दै केन्द्र सरकारले विदा कटैति गरेको छ भने ल्होसार पर्व मनाइने ठाऊँमा बिदा दिने भएको छ। केन्द्र सरकाको निर्णयलाई मध्यनजर गर्दै प्रदेश सरकारको गत पुस २७ गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार माघ १० गते बागमती प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको मन्त्री जम्कट्टेलले बताउनुभएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *