शेयर बजार बैशाख ३ गतेसम्मका लागि स्थगित

इन्भेष्टोपेपर । चैत्र २६, २०७६ 

विश्वव्यापीरूपमा देखा परेकाे कोरना भाइरसकाे महामारीकाे कारण सरकारले लकडाउनको समायावधि पुनः बढाएपछि नेपाल स्टक एक्सचेन्जले धितोपत्र बजारबाट हुने कारोबार पनि आगामी वैशाख ३ गतेसम्मका लागि स्थगित गरेको छ ।

नेप्सेले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरोकारवाला सबै पक्षको सम्भावित सङ्क्रमण जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *