प्रधानमन्त्री ओली र नेता नेपालबीच एमाले पार्टी कार्यालय धुम्बाराहीमा वार्ता सुरु

इन्भेष्टाेपेपर । चैत्र ०२, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरीष्ठ नेता माधवकुमार नेपाल लयागतका नेताहरुबीच एमाले पार्टी कार्यालय धुम्बाराहीमा वार्ता शुरु भएको छ । 

विगत लामाे समयदेखि दुई नेताबीच असझदारी बढिरहेका बेला आज दुई पक्षबीच वार्ता शुरु भएको हो । यस वार्तामा मन्त्री इश्वर पाेखरेल प्रदीप ज्ञवाली, विष्णु पाैडेल, नेता सुवास नेम्वाङ, गाेकर्ण विष्ट, रघुजी पन्त, भीम रावल, सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्छ ।  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *