मेगा बैंक, बैंक अफ काठमाडौँ, लक्ष्मी र नेपाल बंग्लादेश बैंक मध्य कुन अब्बल?

मेगा बैंक, बैंक अफ काठमाडौँ, लक्ष्मी र नेपाल बंग्लादेश बैंकले तेस्रो त्रेमासिक प्रतिवेदन प्रकाशन गरिसकेका छन्। तलको तुलनात्मक प्रतिवेदन हेरेर ४ कम्पनीका आधारभूत सूचांकको आधारमा कुन बैंकको शेयर किन्नु उचित छ भनेर जान्नुहोस्। आज मात्र तेस्रो त्रैमासिक प्रतिवेदन प्रकाशन गरेको मेगाको खुदनाफामा उल्लेख्य बृद्धि देखिएको छ।

बैशाख २५ गतेको अन्तिम कारोबार मूल्य अनुसार मेगा बैंक, बैंक अफ काठमाडौँ, लक्ष्मी र नेपाल बंग्लादेश बैंकको शेयर मूल्य क्रमश रु. १९५, रु.२८०,रु. २२७ र रु.२३१ रहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *