स्पर्श लघुवित्तको कारोबार आजबाट सुरु । कति पायो त रेन्ज?
स्पर्श लघुबित्त कम्पनीको शेयर कारोबार आजबाट सुरु भएको छ। पहिलो कारोबारको लागी कम्पनीले रु. १००.३८ देखि रु. ३०१.१४ को ओपन रेन्ज पाएको छ भने कम्पनी सिम्बोल SPARS रहेको छ।
कम्पनीले फाल्गुण २६ बाट आईपिओ जारी गरेर सर्वसाधारणलाई २.६९ लाख कित्ता शेयर बेचेको थियो।