१५ प्रतिशत नगद लाभांश बाड्न कृषि विकास बैंकले जारी गर्यो सूचना।

कृषि बिकास बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १५.०५३ नगद लाभांश बाडेको छ। शेयर अभौतिकरण गरेर २०७६/१/५ सम्ममा डिम्याट खातामा बैंक खाता अध्यावधिक गर्नेले आफ्नो बैंक खातामा नगद लाभांश पाइसकेका छन्।

तसर्थ बैंकले शेयर अभौतिकरण नगरेकाहरुको लागी तलको सूचना जारी गर्दे नगद लाभांश पाउन शेयर अभौतिकरण गर्न अनुरोध गरेको छ।

adbl notice demat
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *