समाचार

चैत्र १४, शनिबार, २०७७ / वित्तीय, समाचार

ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा सञ्चालनमा

इन्भेष्टोपेपर । चैत्र १४, २०७७ ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको...
Read More
चैत्र १३, शुक्रबार, २०७७ / वित्तीय, समाचार

नबिल बैंकको “हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित

इन्भेष्टोपेपर । चैत्र १३, २०७७ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको...
Read More
चैत्र १३, शुक्रबार, २०७७ / वित्तीय, समाचार

ग्लोबल आइएमई बैंकले जारी गर्याे ग्लोबल ईकम डलर कार्ड

इन्भेष्टोपेपर । चैत्र १३, २०७७ ग्लोबल आइएई बैंक लिमिटेडले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु...
Read More
चैत्र १३, शुक्रबार, २०७७ / अर्थ, कृषि प्रविधि, राजनीति, समाचार

पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर, रासायनिक मल कारखाना खोलिने – प्रधानमन्त्री

इन्भेष्टोपेपर । चैत्र १३, २०७७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने बताउनु भएको छ । बिहीबार...
Read More
चैत्र १२, बिहीबार, २०७७ / वित्तीय, समाचार

ज्योति विकास बैंकद्वारा अमुवा बजारमा QR Code बाट भुक्तानी सेवाको सुरुवात

इन्भेष्टोपेपर । चैत्र १२, २०७७ ज्योति विकास बैंकले यहि मिति २०७७ साल चैत्र १२ गते रुपन्देही जिल्लाको अमुवा बजार तथा...
Read More
चैत्र १२, बिहीबार, २०७७ / वित्तीय, समाचार

रा.वा.बैंकद्धारा दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण

इन्भेष्टोपेपर । चैत्र १२, २०७७ राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट KFW बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित 'Energy Efficiency Program...
Read More
चैत्र १२, बिहीबार, २०७७ / पर्यटन, विकास/निर्माण, समाचार

बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने

इन्भेष्टोपेपर । चैत्र १२, २०७७ दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा...
Read More
चैत्र १२, बिहीबार, २०७७ / वित्तीय, समाचार

नेपाल एसबिआई बैंक र सिध्दार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

इन्भेष्टोपेपर । चैत्र १२, २०७७ नेपाल एसबिआई बैंक र सिध्दार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेविट...
Read More
चैत्र ११, बुधबार, २०७७ / वित्तीय, समाचार

ग्लोबल आइएमई बैंक ७६ जिल्लामा, बाजुराको मार्तडीमा नयाँ शाखा

इन्भेष्टोपेपर । चैत्र ११, २०७७ ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका –८, मार्तडीमा २०७७ चैत्र १० गते मंगलबारदेखि...
Read More
चैत्र ११, बुधबार, २०७७ / वित्तीय, समाचार

नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने “नबिल आइकार्ड”

इन्भेष्टोपेपर । चैत्र ११, २०७७ अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले US Dollar...
Read More
चैत्र १०, मंगलवार, २०७७ / समाचार

दुई लाख ५० हजार चालक अनुमतिपत्र छाप्न बाँकी, अत्यावश्यक अनुमतिपत्र मात्रै छापिँदै

इन्भेष्टोपेपर । चैत्र १०, २०७७ काठमाडौं  । यातायात व्यवस्था विभागले झण्डै दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी रहेको छ।...
Read More
चैत्र १०, मंगलवार, २०७७ / विमा, समाचार

कर्मचारी परिवारलाई दुर्घटना बिमाकाे रकम प्रदान

इन्भेष्टोपेपर । चैत्र १०, २०७७ काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल बिद्युत प्राधिकरण पर्बत बितरण...
Read More
चैत्र १०, मंगलवार, २०७७ / वित्तीय, समाचार

ग्लोबल बैंकद्वारा सोलुमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

इन्भेष्टोपेपर । चैत्र १०, २०७७ ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस...
Read More
चैत्र १०, मंगलवार, २०७७ / समाचार, स्वास्थ्य

कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

इन्भेष्टोपेपर । चैत्र १०, २०७७ काठमाडौँ ।  विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको...
Read More
चैत्र १०, मंगलवार, २०७७ / जीवन शैली, समाचार

ब्राउनसुगरसहित छ युवा पक्राउ

इन्भेष्टोपेपर । चैत्र १०, २०७७ उदयपुर । उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–४ फत्तेपुर रामपुर सडकखण्डको नमूनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित छ युवालाई...
Read More
चैत्र १०, मंगलवार, २०७७ / विमा, समाचार

अजोड इन्स्योरेन्स र आइएमई मोटर्स तथा आइएमई अटाेमोटिभ्सबीच सम्झौता

इन्भेष्टोपेपर । चैत्र १०, २०७७ अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रा. लि तथा आइएमई अटोमोटिभ्स प्रा. लि. बीच नगदरहित...
Read More
चैत्र १०, मंगलवार, २०७७ / वित्तीय, समाचार

ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य

इन्भेष्टोपेपर । चैत्र १०, २०७७ ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य भएको छ। इक्यानमा आबद्ध...
Read More
चैत्र १०, मंगलवार, २०७७ / राजनीति, विश्व, समाचार

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

इन्भेष्टोपेपर । चैत्र १०, २०७७ ढाका -- मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी...
Read More
चैत्र १०, मंगलवार, २०७७ / कृषि प्रविधि, समाचार

धान-गहुँ खेती प्रणालीमा पोटासियमयुक्त मल थप्न विज्ञकाे सिफारिस

इन्भेष्टोपेपर । चैत्र १०, २०७७ वर्षेनी हुने मलखादको अभावसंगै रासायनिक मल कारखाना स्थापनाको चर्चा भैरहेको छ | बाली-विरुवाको उचित बृद्दि-विकासका...
Read More
चैत्र ९, सोमबार, २०७७ / वित्तीय, समाचार

गोलभेंडा उत्पादक कृषकहरुलाई मेगा बैंकको सहुलियत कर्जा

इन्भेष्टोपेपर । चैत्र ०९, २०७७ काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ...
Read More
चैत्र ८, आईतवार, २०७७ / विमा, समाचार

कोहलपुरमा सम्पत्ति शुद्धिकरण निवारण तालिम सम्पन्न

इन्भेष्टोपेपर । चैत्र ०८, २०७७ महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी...
Read More
चैत्र ८, आईतवार, २०७७ / विमा, समाचार

नेपाल निर्जीवन बीमा व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न

इन्भेष्टोपेपर । चैत्र ०८, २०७७ नेपालका निर्जीवन बीमा कम्पनीहरुको लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको पाचौं वार्षिक साधारणसभा...
Read More
Share This Via: