समाचार

असार १२, मंगलवार, २०८१ / अर्थ, राजनीति, समाचार

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने छ : अर्थमन्त्री पुन

इन्भेष्टाेपेपर । असार ११, २०८१ काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय...
Read More
असार १२, मंगलवार, २०८१ / राजनीति, समाचार

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री दाहाल

इन्भेष्टाेपेपर । असार ११, २०८१ काठमाडाैँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक वर्ष २०८१/८२ को बजेट तुलनात्मक रुपमा सन्तुलित, समन्यायिक...
Read More
असार १२, मंगलवार, २०८१ / राजनीति, समाचार

ईपीजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री

इन्भेष्टाेपेपर । असार ११, २०८१ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी)को प्रतिवेदन दुई...
Read More
असार १२, मंगलवार, २०८१ / समाचार

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

इन्भेष्टाेपेपर । असार ११, २०८१ भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक...
Read More
असार १२, मंगलवार, २०८१ / विकास/निर्माण, समाचार

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना : तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट

इन्भेष्टाेपेपर । असार ११, २०८१ वीरगञ्ज (पर्सा) ।   नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि...
Read More
असार ११, सोमबार, २०८१ / राजनीति, समाचार

गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुलेका छन् : अध्यक्ष यादव

इन्भेष्टाेपेपर । असार १०, २०८१ काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रपछि मुलुक विकास र प्रगतिको...
Read More
असार ११, सोमबार, २०८१ / समाचार

मेलम्ची खानेपानी आयोजना आजदेखि बन्द हुने

इन्भेष्टाेपेपर । असार १०, २०८१ काठमाडौँ ।  मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द...
Read More
असार ११, सोमबार, २०८१ / राजनीति, समाचार

विदेशबाट फर्किएकालाई लक्षित गर्दै ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनको तयारी

इन्भेष्टाेपेपर । असार १०, २०८१ काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना...
Read More
असार ११, सोमबार, २०८१ / राजनीति, विकास/निर्माण, समाचार

भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम

इन्भेष्टाेपेपर । असार १०, २०८१ चितवन ।  भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क...
Read More
असार १०, आईतवार, २०८१ / राजनीति, समाचार

निमित्त मुख्यसचिवको जिम्मेवारी महिलाको काँधमा

इन्भेष्टाेपेपर । असार ९, २०८१ काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहनुभएका सचिव लीलादेवी गतडौला निमित्त मुख्य सचिवको जिम्मेवारी...
Read More
असार १०, आईतवार, २०८१ / राजनीति, समाचार

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इन्भेष्टाेपेपर । असार ९, २०८१ काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव...
Read More
असार १०, आईतवार, २०८१ / विकास/निर्माण, व्यापार, समाचार

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

इन्भेष्टाेपेपर । असार ८, २०८१ मकवानपुर ।  करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको...
Read More
असार १०, आईतवार, २०८१ / समाचार

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी

इन्भेष्टाेपेपर । असार ८, २०८१ काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र...
Read More
असार ७, बिहीबार, २०८१ / राजनीति, समाचार

जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने

इन्भेष्टाेपेपर । असार ६, २०८१ चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जितेन्द्र बाबु (जिबी)...
Read More
असार ७, बिहीबार, २०८१ / राजनीति, समाचार

संसद् सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल

इन्भेष्टाेपेपर । असार ६, २०८१ काठमाडौँ । अतिरिक्त समयमा काम गरेवापतको सुविधा पाउनुपर्ने मुख्य माग राखेर आन्दोलनरत सङ्घीय संसद् सचिवालयका...
Read More
असार ७, बिहीबार, २०८१ / राजनीति, समाचार

भरतपुर मनपाले सूचकका आधारमा वडा कार्यालयहरुलाई बजेट वितरण गर्ने

इन्भेष्टाेपेपर । असार ६, २०८१ चितवन । भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरुलाई बजेट वितरण गर्ने भएको छ । आगामी...
Read More
असार ६, बुधबार, २०८१ / राजनीति, समाचार

राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदै

इन्भेष्टाेपेपर । असार ५, २०८१ काठमाण्डाैँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ ।...
Read More
असार २, शनिबार, २०८१ / राजनीति, समाचार

गणतन्त्रप्राप्तिपछि देश विकासमा फड्को : अध्यक्ष डा राउत

इन्भेष्टाेपेपर । असार १, २०८१ काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त सिके राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताउनुभएको छ...
Read More
असार २, शनिबार, २०८१ / अर्थ, विकास/निर्माण, समाचार

नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत : उर्जामन्त्री बस्नेत

इन्भेष्टाेपेपर । असार १, २०८१ काठमाण्डाैँ । उर्जा, सिँचाई तथा जलश्रोतमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताउनुभएको...
Read More
असार १, शुक्रबार, २०८१ / राजनीति, समाचार

‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ : प्रधानमन्त्री

इन्भेष्टाेपेपर । जेठ ३२, २०८१ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले...
Read More
जेष्ठ ३१, बिहीबार, २०८१ / समाचार, स्वास्थ्य

विद्यालयस्तरमा विश्व योग दिवस मनाइने

इन्भेष्टाेपेपर । जेठ ३१, २०८१ काठमाडौँ ।  नेपाल सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि...
Read More
जेष्ठ ३०, बुधबार, २०८१ / समाचार, सूचना प्रविधि

सूचना प्रविधि दशक : नेपालबाट ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव

इन्भेष्टाेपेपर । जेठ ३०, २०८१ काठमाडौं । नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि...
Read More
1 … 56 57 58 59 60 … 319
Share This Via: