निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन
इन्भेष्टाेपेपर । पुस २९, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन...
Read More
मेयर दाहालद्वारा पूर्व–पश्चिम रेलमार्गको भरतपुर रुटबारे २ विकल्प प्रस्तुत
इन्भेष्टाेपेपर । पुस २८, २०८० चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६...
Read More
पुष २८, शनिबार, २०८० / समाचार
लाइन काटिएका २३ वटै उद्योगमा बिजुली जोडियो
इन्भेष्टाेपेपर । पुस २८, २०८० काठमाण्डाैँ । नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको...
Read More
पुष २७, शुक्रबार, २०८० / विकास/निर्माण, समाचार
चार दिनपछि मेलम्चीको पानी काठमाडौं पुग्ने
इन्भेष्टाेपेपर । पुस २७, २०८० काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार...
Read More
आज सार्वजनिक बिदा : पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै
इन्भेष्टाेपेपर । पुस २७, २०८० काठमाण्डाै । आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती, पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा विभिन्न...
Read More
पुष २३, सोमबार, २०८० / विकास/निर्माण, समाचार
एक वर्ष नबित्दै ‘चार्जिङ स्टेसन’ बिग्रियाे, मर्मत नहुँदा सेवाग्राही समस्यामा
इन्भेष्टाेपेपर । पुस २३, २०८० भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा...
Read More
म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित
इन्भेष्टाेपेपर । पुस २०, २०८० गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् ।...
Read More
मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक : नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर
इन्भेष्टाेपेपर । पुस २०, २०८० काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र...
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा थप ‘एक्सरे मेसिन’ जडान
इन्भेष्टाेपेपर । पुस १९, २०८० काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको...
Read More
पुष १९, बिहीबार, २०८० / धर्म/संस्कृति, समाचार
आज राति आकाशमा उल्का वर्षा देखिने
इन्भेष्टाेपेपर । पुस १९, २०८० काठमाण्डाैँ । आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष...
Read More
भारतका विदेशमन्त्री जयशङ्कर काठमाडौँमा
इन्भेष्टाेपेपर । पुस १९, २०८० काठमाडौँ । भारतका विदेशमन्त्री एस जयशङ्कर काठमाडौँ आइपुग्नुभएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा...
Read More
पुष १५, आईतवार, २०८० / विकास/निर्माण, समाचार
दुई वर्षे याेजना एक वर्षमै सम्पन्न, निर्माण व्यवसायीलाई गरियाे सम्मान
इन्भेष्टाेपेपर । पुस १५, २०८० म्याग्दी । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण विकास निर्माणका योजना वर्षौंदेखि अलपत्र परेका समाचार धेरै...
Read More
पुष १५, आईतवार, २०८० / धर्म/संस्कृति, समाचार
आज तमु ल्होसार : गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै
इन्भेष्टाेपेपर । पुस १५, २०८० काठमाण्डाैँ । आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँदैछन् । पुरानो वर्षलाई...
Read More
शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो
इन्भेष्टाेपेपर । पुस १४, २०८० अर्घाखाँची । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि...
Read More
पुष १४, शनिबार, २०८० / विकास/निर्माण, समाचार
नारायणीमा नयाँ पुलको काम सुरु
इन्भेष्टाेपेपर । पुस १४, २०८० चितवन । नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको...
Read More
पुष १२, बिहीबार, २०८० / समाचार
यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष
इन्भेष्टाेपेपर । पुस १२, २०८० काठमाडौँ । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष...
Read More
बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन : प्रधानमन्त्री
इन्भेष्टाेपेपर । पुस १२, २०८० गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताउनुभएको...
Read More
मध्यपहाडका समस्या र माग सम्बोधनका लागि पहल गर्नेछौँ : अध्यक्ष ओली
इन्भेष्टाेपेपर । पुस ९, २०८० काठमाडौँ । नेकपा (एमाले)अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि...
Read More
पुष ९, सोमबार, २०८० / कृषि प्रविधि, समाचार
फापर खेती लगाउन किसानको मोह हराउन थाल्यो
इन्भेष्टाेपेपर । पुस ९, २०८० फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय...
Read More
बालुवाटारमा शीर्ष नेताबिच छलफल
इन्भेष्टाेपेपर । पुस ८, २०८० काठमाडौँ । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रमुख दलका...
Read More
पुष ६, शुक्रबार, २०८० / विकास/निर्माण, समाचार
प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन
इन्भेष्टाेपेपर । पुस ६, २०८० इनरुवा । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री...
Read More
पुष ५, बिहीबार, २०८० / समाचार
नागार्जुन नगरवासीलाई निः शुल्क रगत
इन्भेष्टाेपेपर । पुस ५, २०८० काठमाडौँ । नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र...
Read More





















