पत्रपत्रिका

श्रावण २०, बुधबार, २०७८ / पत्रपत्रिका, राजनीति

कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउने तयारी

इन्भेष्टोपेपर । श्रावण २०, २०७८ काठमाडौँ — सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । यसका...
Read More
श्रावण २०, बुधबार, २०७८ / पत्रपत्रिका, राजनीति

खोपका लागि १९ अर्ब ५८ करोड ऋणसहित सरकारका पाँच निर्णय

इन्भेष्टोपेपर । श्रावण २०, २०७८ काठमाडौं ।  सरकारले एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त १६५ मिलियन डलर अर्थात् करिब १९...
Read More
श्रावण १९, मंगलवार, २०७८ / पत्रपत्रिका

कक्षा १२ को परीक्षा फेरी अन्योलमा

इन्भेष्टोपेपर । श्रावण १९, २०७८ काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्याङ्कनबाट गर्न शिक्षा मन्त्रालयलाई...
Read More
श्रावण १८, सोमबार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण, स्वास्थ्य

अब सबै खालका क्यान्सरको औषधि नेपालमै उत्पादन हुने

इन्भेष्टोपेपर । श्रावण १८, २०७८ काठमाडौँ ।  अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन सुरु भएको छ । नेपालमै...
Read More
श्रावण १७, आईतवार, २०७८ / पत्रपत्रिका, स्वास्थ्य

बालबालिकालाई काेराेना भाइरसकाे सङ्क्रमणबाट जोगाउनुपर्छ

इन्भेष्टोपेपर । श्रावण १७, २०७८ काठमाडौंँ ।  बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने...
Read More
श्रावण १४, बिहीबार, २०७८ / पत्रपत्रिका, राजनीति

देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस

इन्भेष्टोपेपर । श्रावण १४, २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको...
Read More
श्रावण १२, मंगलवार, २०७८ / पत्रपत्रिका, स्वास्थ्य

आगामी चैतसम्म तीन करोड मात्रा खोप आउने

इन्भेष्टोपेपर । श्रावण १२, २०७८ काठमाडौँ ।  सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी...
Read More
श्रावण ११, सोमबार, २०७८ / पत्रपत्रिका, विश्व

इजरायलबाट एक हजार दक्ष कामदारको माग

इन्भेष्टोपेपर । श्रावण ११, २०७८ काठमाडौँ । इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ ।...
Read More
श्रावण १०, आईतवार, २०७८ / पत्रपत्रिका, शेयर बजार

थप ब्रोकर कम्पनीलाई लाइसेन्स खुलागर्न, सेवाेन नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा

इन्भेष्टोपेपर । श्रावण १०, २०७८ काठमाडौं । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि...
Read More
श्रावण १०, आईतवार, २०७८ / अर्थ, पत्रपत्रिका, विकास/निर्माण

शुक्रबार रातिदेखि तामाकोसीको तेस्रो युनिट पनि सञ्चालन

इन्भेष्टोपेपर । श्रावण १०, २०७८ काठमाडौँ ।  माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन थालिएको छ । असार...
Read More
श्रावण ७, बिहीबार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण

न्यू बुटवल वर्दघाट विद्युत् सबस्टेशन निर्माण सम्पन्न

इन्भेष्टोपेपर । श्रावण ०७, २०७८ नवलपरासी ।  पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणधीन न्यु बुटवल–बर्दघाट २२० केभी विद्युत सबस्टेशन निर्माण कार्य...
Read More
श्रावण ७, बिहीबार, २०७८ / पत्रपत्रिका, वित्तीय

सिविफिनद्वारा कर्पोरेट कर घटाउन माग

इन्भेष्टोपेपर । श्रावण ०७, २०७८ काठमाडौँ ।  बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिविफिन)ले बैङ्क तथा वित्तीय क्षेत्रमा लागेको कर्पोरेट...
Read More
श्रावण ५, मंगलवार, २०७८ / पत्रपत्रिका, स्वास्थ्य

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सनकाे खोप दिन सुरू

इन्भेष्टोपेपर । श्रावण ०५, २०७८ काठमाडौँ ।  सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई प्राथमिकतामा राखेर गन्तव्य देशले मान्यता दिएको जोन्सन...
Read More
nepal rastra bank nrb
श्रावण ४, सोमबार, २०७८ / अर्थ, पत्रपत्रिका

मुद्रास्फीति १० प्रतिशत पुग्ने नेपाल राष्ट्र बैङ्ककाे अनुमान

इन्भेष्टोपेपर । श्रावण ०४, २०७८ काठमाडौँ ।  नेपाली उपभोक्ताले आगामी माघमा औसत मुद्रास्फीति १० प्रतिशत हुने अनुमान गरेका छन् ।...
Read More
श्रावण ३, आईतवार, २०७८ / पत्रपत्रिका, विमा

कोरोना बीमाकाे अवधि सकियाे, अझै बीमाबापतको दाबी भुक्तानी पाउन बाँकी

इन्भेष्टोपेपर । श्रावण ०३, २०७८ काठमाडौँ । २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १...
Read More
श्रावण २, शनिबार, २०७८ / अर्थ, कृषि प्रविधि, पत्रपत्रिका

डीडीसीले कुखुराकाे खोपका लागि धुलो दूध उत्पादन शुरु

इन्भेष्टोपेपर । श्रावण ०२, २०७८ काठमाडौँ ।  दूग्ध विकास संस्थानले कुखुराका लागि खोपका रूपमा प्रयोग गरिने धुलो दूध (एसएमपी) बजारमा...
Read More
श्रावण २, शनिबार, २०७८ / अर्थ, पत्रपत्रिका

आर्थिक वर्ष २०७७/०७८ काे खर्च र राजस्वको लक्ष्य पूरा भएन

इन्भेष्टोपेपर । श्रावण ०२, २०७८ काठमाडौँ ।  आर्थिक वर्ष २०७७/७८ का लागि तोकिएको खर्च र राजस्वको लक्ष्य पूरा गर्न सरकार...
Read More
असार ३१, बिहीबार, २०७८ / पत्रपत्रिका, व्यापार

साउनदेखि लामो दूरीका गाडी चलाउन दिने तयारी

इन्भेष्टोपेपर । असार ३१, २०७८ काठमाडौं । साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको...
Read More
असार ३१, बिहीबार, २०७८ / पत्रपत्रिका, राजनीति

वैदेशिक रोजगारमा जानेलाई जोन्सनको खोप दिन सीसीएमसीकाे आग्रह

इन्भेष्टोपेपर । असार ३१, २०७८ काठमाडौँ ।  वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकलाई अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप उपलब्ध...
Read More
असार ३०, बुधबार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण

माथिल्लो तामाकोसीको दोस्रो युनिटबाट पनि विद्युत् उत्पादन शुरु

इन्भेष्टोपेपर । असार ३०, २०७८ काठमाडौँ। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट विद्युत् उत्पादान सुरु भएको छ । दोलखाको विगू...
Read More
असार २९, मंगलवार, २०७८ / पत्रपत्रिका

एसईईको नतिजा साउन अन्त्यसम्ममा आउने

इन्भेष्टोपेपर । असार २९, २०७८ काठमाडौँ ।  कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने...
Read More
असार २८, सोमबार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण

तल्लाे अरुण जलविद्युत् आयोजनाकाे सम्भाव्यता अध्ययन गर्न समझदारी

इन्भेष्टोपेपर । असार २८, २०७८ काठमाडौँ  ।  पूर्वी नेपालको आकर्षक परियोजना तल्लाे अरुण जलविद्युत् आयोजना निर्माण गर्न भारतीय कम्पनी सतलज...
Read More
1 … 29 30 31 32 33 … 62
Share This Via: