विबिध

पुष २१, मंगलवार, २०७७ / पर्यटन, समाचार

खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

इन्भेष्टाेपेपर । पुष २१, २०७७ डोटी -- सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको...
Read More
पुष २१, मंगलवार, २०७७ / जीवन शैली, धर्म/संस्कृति

माघेसङ्क्रान्ति पर्व नजिकिँदा थारू र मगर बस्तीमा चहलपहल

इन्भेष्टाेपेपर । पुष २१, २०७७ महोत्तरी । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारू जाति र मगर बस्तीमा चहलपहल बढेको छ ।...
Read More
पुष २१, मंगलवार, २०७७ / कृषि प्रविधि, समाचार

सुन्तलामा अज्ञात रोगकाे आक्रमण : किसान चिन्तित

इन्भेष्टाेपेपर । पुष २१, २०७७ इलाम । सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा परेका छन् । रोग देखापरेपछि उपचार...
Read More
पुष २१, मंगलवार, २०७७ / राजनीति, समाचार

कोभिड प्रभावितलाई उद्यमी बनाइने

इन्भेष्टाेपेपर । पुष २१, २०७७ वालिङ -- कोभिड १९ को सङ्क्रमणका कारण रोजगारी गुमाएका युवा युवतीलाई उद्यमी बनाउने उद्देश्यसहित कोष...
Read More
पुष २०, सोमबार, २०७७ / राजनीति, समाचार

सम्झौता भएको १८ दिन बितिसक्दा समेत बंगलादेशबाट मल आउन ढिलाइ

इन्भेष्टाेपेपर । पुष २०, २०७७ बंगलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही...
Read More
पुष २०, सोमबार, २०७७ / विकास/निर्माण, समाचार

मेलम्चीको पानी वितरणका लागि योजना तयार

इन्भेष्टाेपेपर । पुष २०, २०७७ काठमाडौं । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना...
Read More
पुष २०, सोमबार, २०७७ / धर्म/संस्कृति

कुन महिनामा जन्मिने व्यक्तिकाे स्वभाव र भाग्य कस्ताे हुन्छ त ?

इन्भेष्टाेपेपर । पुष २०, २०७७ ज्यातिष शास्त्रअनुसार ग्रह, नक्षत्र, बार, तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । व्यक्तिकाे स्वभाव र...
Read More
पुष १९, आईतवार, २०७७ / धर्म/संस्कृति, समाचार

भोलि सोमबार विशङ्खुनारायणको महास्नान गरिँदै

इन्भेष्टाेपेपर । पुष १९, २०७७ ललितपुर -- मुलुकमा नाम चलेका चार नारायणमध्येका एक विशङ्खुनारायणको भोलि महास्नान हुँदैछ । गोदावरी नगरपालिका–२...
Read More
पुष १९, आईतवार, २०७७ / कृषि प्रविधि, पत्रपत्रिका, विकास/निर्माण

वाग्मती प्रदेश सरकारकाे ४१ करोड लगानीमा पाउडर दूध प्लान्ट

इन्भेष्टाेपेपर । पुष १९, २०७७ काठमाडाैँ । किसानले उत्पादन गरेको दूधले उचित बजार पाउन नसकिरहेको अवस्थामा वाग्मती प्रदेश सरकारले पाउडर...
Read More
पुष १९, आईतवार, २०७७ / राजनीति, समाचार

मूर्ति चोरेको अभियोगमा चितवनका वडा सदस्यसहित तीन पक्राउ

इन्भेष्टाेपेपर । पुष १९, २०७७ भरतपुर -- मूर्ति चोरेको अभियोगमा चितवनको रत्ननगर नगरपालिकाबाट वडा सदस्यसहित तीन जना पक्राउ परेका छन्...
Read More
पुष १९, आईतवार, २०७७ / धर्म/संस्कृति, पर्यटन, समाचार

सखडेश्वरी, महिषमर्दिनी, सखडा वा छिन्नमस्ता

इन्भेष्टाेपेपर । पुष १९, २०७७ जनकपुरधाम -- प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको नाम सन्दर्भमा अनुसन्धान आवश्यक देखिएको छ । जनमानसमा सखडेश्वरी,...
Read More
पुष १८, शनिबार, २०७७ / धर्म/संस्कृति, पर्यटन, समाचार

मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै स्थानीयमा उत्साह

इन्भेष्टाेपेपर । पुष १८, २०७७ गण्डकी -- कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने...
Read More
पुष १८, शनिबार, २०७७ / राजनीति, समाचार

प्रचण्ड र नेपालका कारण पार्टी विभाजनको अवस्थामा : उपप्रधानमन्त्री पोखरेल

इन्भेष्टाेपेपर । पुष १८, २०७७ काठमाडौँ -- उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी...
Read More
पुष १८, शनिबार, २०७७ / विकास/निर्माण, समाचार

आगामी चैतसम्म मेलम्चीको खानेपानी राजधानी पुर्‍याइने !

इन्भेष्टाेपेपर । पुष १८, २०७७ चौतारा । रााष्ट्रिय गौरवको मेलम्ची खानेपानी चैतसम्म राजधानी पुर्‍याइने भएको छ । गत असारमा सुरुङमा...
Read More
पुष १८, शनिबार, २०७७ / अर्थ, पत्रपत्रिका, राजनीति

राजस्व छलि गर्ने २८ जनाविरुद्ध उच्च अदालतमा मुद्दा दायर

इन्भेष्टाेपेपर । पुष १८, २०७७ काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलीमा...
Read More
पुष १८, शनिबार, २०७७ / पर्यटन, समाचार

नेपालमा आजदेखि जलपन्छीको गणना शुरु

इन्भेष्टाेपेपर । पुष १८, २०७७ काठमाडौं । हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा...
Read More
पुष १७, शुक्रबार, २०७७ / most read, राजनीति

माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै

इन्भेष्टाेपेपर । पुष १७, २०७७ काठमाडौँ -- प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि...
Read More
पुष १७, शुक्रबार, २०७७ / राजनीति, समाचार

नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गरिने – प्रम

इन्भेष्टाेपेपर । पुष १७, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घको विकास...
Read More
पुष १७, शुक्रबार, २०७७ / कृषि प्रविधि, पत्रपत्रिका

रासायनिक मलकाे प्रयोग कम गर्ने कार्ययोजना बनाउन निर्देशन

इन्भेष्टाेपेपर । पुष १७, २०७७ काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्न रासायनिक...
Read More
पुष १७, शुक्रबार, २०७७ / धर्म/संस्कृति, विश्व, समाचार

नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै

इन्भेष्टाेपेपर । पुष १७, २०७७ काठमाडौँ -- ग्रेगाेरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु हुँदैछ । जिजस...
Read More
पुष १६, बिहीबार, २०७७ / खेलकुद, पर्यटन, समाचार

चित्लाङमा चार पाङ्ग्रे बाइक ‘क्वाड’ चढ्नेको धुइरो

इन्भेष्टाेपेपर । पुष १६, २०७७ टिस्टुङ । अङ्ग्रेजी नयाँ वर्ष २०२१ शुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको सङ्ख्या...
Read More
पुष १६, बिहीबार, २०७७ / most read, राजनीति

संविधानमा संसद् पुनःस्थापनाको व्यवस्था छैन : प्रम

इन्भेष्टाेपेपर । पुष १६, २०७७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताउनुभएको छ ।...
Read More
Share This Via: