विबिध

माघ ४, आईतवार, २०७७ / कृषि प्रविधि, समाचार

कफी खेती विकासका लागि पकेटक्षेत्र बनाइँदै

इन्भेष्टाेपेपर । माघ ०४, २०७७ चरीकोट -- दोलखाको वैत्येश्वर गाउँपालिकाका तीन वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ...
Read More
माघ २, शुक्रबार, २०७७ / राजनीति, विश्व, समाचार

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

इन्भेष्टाेपेपर । माघ ०२, २०७७ काठमाडौँ ।  नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली...
Read More
माघ २, शुक्रबार, २०७७ / विकास/निर्माण, समाचार

दाना–खुर्कोट प्रसारण लाइनको अन्तिम परीक्षण हुँदै

इन्भेष्टाेपेपर । माघ ०२, २०७७ पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको...
Read More
माघ २, शुक्रबार, २०७७ / राजनीति

आज विभिन्न कार्यक्रम सहित २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

इन्भेष्टाेपेपर । माघ ०२, २०७७ काठमाडौँ -- विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर...
Read More
माघ १, बिहीबार, २०७७ / most read, धर्म/संस्कृति, समाचार

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै

इन्भेष्टाेपेपर । माघ ०१, २०७७ काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महीनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ति पर्व...
Read More
माघ १, बिहीबार, २०७७ / जीवन शैली, धर्म/संस्कृति

थारू समुदायले माघीपर्व मनाउँदै

इन्भेष्टाेपेपर । माघ ०१, २०७७ काठमाडौँ -- थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो...
Read More
पुष २९, बुधबार, २०७७ / विकास/निर्माण, समाचार

नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र काम

इन्भेष्टाेपेपर । पुष २९, २०७७ काठमाडौँ -- कोभिड–१९ का कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि...
Read More
पुष २९, बुधबार, २०७७ / पर्यटन, समाचार

बेलढुङ्गा सामुदायिक घरवासको आकर्षण कोदाको ‘सेलरोटी’

इन्भेष्टाेपेपर । पुष २९, २०७७ गलकोट ।  अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ ।...
Read More
पुष २९, बुधबार, २०७७ / राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली भाेली बिहीबार भारत जाँदै

इन्भेष्टाेपेपर । पुष २९, २०७७ काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीन दिने भारत भ्रमणको सिलसिलामा भाेली माघ १ गते विहीबार भारत...
Read More
पुष २८, मंगलवार, २०७७ / अर्थ, राजनीति, समाचार

सहकारीका सबै समस्या एउटै टेबलमा बसेर समाधान गर्न तयार छौँ : अर्थमन्त्री पौडेल

इन्भेष्टाेपेपर । पुष २८, २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका...
Read More
पुष २७, सोमबार, २०७७ / राजनीति

पुर्खाको त्यागको जगमा निर्माण भएको राष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको छः राष्ट्रपति

इन्भेष्टाेपेपर । पुष २७, २०७७ काठमाडौँ -- राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका...
Read More
पुष २६, आईतवार, २०७७ / अर्थ, विकास/निर्माण, समाचार

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना शुरूहुँदै

इन्भेष्टाेपेपर । पुष २६, २०७७ झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ। दश मेगावाट सौर्य विद्युत्...
Read More
पुष २६, आईतवार, २०७७ / विकास/निर्माण, समाचार

उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा

इन्भेष्टाेपेपर । पुष २६, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करीब ६० किमी सडक क्षेत्रमा आधुनिक बत्ती जडान...
Read More
पुष २६, आईतवार, २०७७ / पर्यटन, समाचार

आन्तरिक पर्यटक आकर्षित गर्दै ‘मौला कालिका’

इन्भेष्टाेपेपर । पुष २६, २०७७ नवलपुर -- कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित...
Read More
पुष २६, आईतवार, २०७७ / विकास/निर्माण, व्यापार, समाचार

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

इन्भेष्टाेपेपर । पुष २६, २०७७ वीरगञ्ज -- मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप...
Read More
पुष २५, शनिबार, २०७७ / most read, राजनीति, समाचार

नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन उपाध्यक्ष गौतमको अपिल

इन्भेष्टाेपेपर । पुष २५, २०७७ काठमाडौँ -- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कुनै पनि पक्षमा नलागी नेकपा...
Read More
पुष २५, शनिबार, २०७७ / अर्थ, कृषि प्रविधि, समाचार

दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा लागत महँगो : वार्षिक ३२ अर्बभन्दा बढी विदेसिने

इन्भेष्टाेपेपर । पुष २५, २०७७ चितवन -- दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ...
Read More
पुष २५, शनिबार, २०७७ / most read, राजनीति, समाचार

लाइसेन्सका लागि अनलाइन फारममा समस्या आउँदा सेवाग्राही हैरान

इन्भेष्टाेपेपर । पुष २५, २०७७ काठमाडौं । यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्रका लागि अनलाइन फारममा समस्या आउँदा सेवाग्राही हैरान...
Read More
पुष २४, शुक्रबार, २०७७ / विकास/निर्माण, समाचार

हिमपात र चिसोका कारण विकास निर्माण ठप्प

इन्भेष्टाेपेपर । पुष २४, २०७७ मनाङ -- हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ । अत्यधिक चिसो बढेसँगै...
Read More
पुष २३, बिहीबार, २०७७ / most read, राजनीति, समाचार

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेश

इन्भेष्टाेपेपर । पुष २३, २०७७ काठमाडौँ -- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६÷०७७...
Read More
पुष २२, बुधबार, २०७७ / विकास/निर्माण, समाचार

उपत्यकाका तीन स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन

इन्भेष्टाेपेपर । पुष २२, २०७७ काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र...
Read More
पुष २२, बुधबार, २०७७ / राजनीति, समाचार

पत्रकार महासङ्घलाई प्रोजेक्टर र नगद

इन्भेष्टाेपेपर । पुष २२, २०७७ बागलुङ । पत्रकार महासङ्घ बागलुङ शाखालाई दुई प्रवासी नेपालीबाट प्रोजेक्टर र नगद सहयोग प्राप्त भएको...
Read More
Share This Via: