आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत
इन्भेष्टाेपेपर । भाद्र १५ २०८० मेलम्ची (सिन्धुपाल्चोक) । नेपाल–चीन सीमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिसकाे आवतजावत सुरु भएको छ ।...
Read More
भाद्र १४, बिहीबार, २०८० / धर्म/संस्कृति, समाचार
सुरक्षा प्राप्त गर्न रक्षासूत्र अर्थात रक्षाबन्धन
इन्भेष्टाेपेपर । भाद्र १४ २०८० काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज...
Read More
भाद्र १४, बिहीबार, २०८० / धर्म/संस्कृति, समाचार
आज देशभर सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइँदै
इन्भेष्टाेपेपर । भाद्र १४ २०८० काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’...
Read More
भाद्र १३, बुधबार, २०८० / कृषि प्रविधि, व्यापार
किसानले ‘अण्डा’ को लागत मूल्य पाउँदै
इन्भेष्टाेपेपर । भाद्र १३ २०८० चितवन । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य...
Read More
भाद्र १३, बुधबार, २०८० / धर्म/संस्कृति
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत
इन्भेष्टाेपेपर । भाद्र १३ २०८० काठमाडौं । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ...
Read More
भाद्र १३, बुधबार, २०८० / विकास/निर्माण, समाचार
आजदेखि एमसीसी सम्झौता कार्यान्वयनको तयारी
इन्भेष्टाेपेपर । भाद्र १३ २०८० काठमाण्डाैँ । संयुक्त राज्य अमेरिकीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना आजबाट कार्यान्वयनको तयारी गरिएकोछ ।...
Read More
भाद्र १३, बुधबार, २०८० / कृषि प्रविधि, पत्रपत्रिका
स्याङ्जामा बाह्रै महिना सुन्तला
इन्भेष्टाेपेपर । भाद्र १३ २०८० स्याङ्जा । सुन्तलाको लागि प्रसिद्ध स्याङ्जामा १२ महिना सुन्तला पाइन्छ भन्दा अचम्म लाग्ला, तर अचम्म...
Read More
भाद्र १३, बुधबार, २०८० / धर्म/संस्कृति
नेवार समुदायले आज गुँपुन्ही मनाउँदै
इन्भेष्टाेपेपर । भाद्र १३ २०८० भादगाउँ (भक्तपुर) । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज नेवार समुदायले गुन्हुँपुन्ही पर्व मनाउँदैछन् । पञ्चाङ्ग...
Read More
सुनसान छन् बागलुङका घरबास
इन्भेष्टाेपेपर । भाद्र १२, २०८० बागलुङ । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान...
Read More
हार्दिकता बढाएको संसदीय समिति निर्वाचन…
इन्भेष्टाेपेपर । भाद्र १२, २०८० काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिको सभापति पदको यसपटकको निर्वाचनले दलहरूबीचको द्वन्द्व र...
Read More
प्रतिनिधि सभाका विषयगत समितिले आज पूर्णता पाउने
इन्भेष्टाेपेपर । भाद्र ११, २०८० काठमाण्डाैँ । प्रतिनिधि सभाअन्तर्गतका १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन् । हिजो...
Read More
भाद्र ११, सोमबार, २०८० / पत्रपत्रिका, राजनीति
सर्वोच्च अदालतमा सुशासन कायम गर्छौँ : प्रधानन्यायाधीश
इन्भेष्टाेपेपर । भाद्र ११, २०८० काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताउनुभएको छ । सोमबार सर्वोच्च...
Read More
भाद्र ११, सोमबार, २०८० / धर्म/संस्कृति, पर्यटन
धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम
इन्भेष्टाेपेपर । भाद्र ११, २०८० मलेखु । एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम ।...
Read More
भाद्र १०, आईतवार, २०८० / कृषि प्रविधि, व्यापार
स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात
इन्भेष्टाेपेपर । भाद्र १०, २०८० गल्याङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी...
Read More
आज संसदीय समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गरिँदै
इन्भेष्टाेपेपर । भाद्र १०, २०८० काठमाण्डौ । प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरुको सभापति छान्न आज उम्मेदवारी प्रस्ताव दर्ता गरिँदैछ ।...
Read More
भाद्र ९, शनिबार, २०८० / राजनीति
आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी
इन्भेष्टाेपेपर । भाद्र ९, २०८० काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८)का लागि...
Read More
भाद्र ७, बिहीबार, २०८० / पत्रपत्रिका, विकास/निर्माण
पेट्रोलियम पाइपलाइन विस्तारका लागि बिटुबी सम्झौता गरिँदै
इन्भेष्टाेपेपर । भाद्र ७, २०८० काठमाडौँ । पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउन व्यापार टु...
Read More
भाद्र ७, बिहीबार, २०८० / धर्म/संस्कृति
आज गौरा पर्व, सुदूरपश्चिम प्रदेशमा दुई दिन सार्वजनिक बिदा
इन्भेष्टाेपेपर । भाद्र ७, २०८० काठमाण्डाैँ । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी...
Read More
भाद्र ६, बुधबार, २०८० / धर्म/संस्कृति, समाचार
डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला
इन्भेष्टाेपेपर । भाद्र ६, २०८० भादगाउँ (भक्तपुर) । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका...
Read More
नेपालमा पुन: उडान सुरु गर्दै थाई एयरवेज
इन्भेष्टाेपेपर । भाद्र ६, २०८० काठमाडौँ । थाई एयरवेजले बैङ्कक–काठमाडौँ उडान पुनः सुरु गर्ने भएको छ । सन् १९६८ डिसेम्बर...
Read More
राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै
इन्भेष्टाेपेपर । भाद्र ५, २०८० काठमाण्डाैँ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै छ । शीतल निवासमा बिहान साढे...
Read More
विश्वभरप्रसाद श्रेष्ठ : शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म
इन्भेष्टाेपेपर । भाद्र ५, २०८० काठमाडौँ । ३१औँ प्रधानन्यायाधीशका रुपमा आजदेखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ । सोमबार प्रधानन्यायाधीशमा नियुक्ति...
Read More






















