गृहपृष्ठ

समाचार
माघ ७, शुक्रबार, २०७८ / समाचार

उपत्यकामा शुक्रबार राती १२ बजेबाट निजी तथा भाडाका सबै सवारी जाेर बिजाेर

इन्भेष्टोपेपर । माघ ७, २०७८ काठमाडौं ।  कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबारदेखि जोरबिजोर प्रणाली लागू हुने भएको...
Read More
माघ ६, बिहीबार, २०७८ / अर्थ, राजनीति, समाचार

निजी क्षेत्रका समस्या नीतिगत रूपमा सम्बोधन हुन्छन् : अर्थमन्त्री

इन्भेष्टोपेपर । माघ ६, २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्यालाई नीतिगतरूपमा सम्बोधन गरिने बताउनुभएको छ । मुलुकको वर्तमान...
Read More
माघ ६, बिहीबार, २०७८ / पर्यटन, विकास/निर्माण, समाचार

गैँडाकोटमा मौलाकाली केबुलकार निर्माण सुरु

इन्भेष्टोपेपर । माघ ६, २०७८ नवलपुर ।  नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण...
Read More
माघ ६, बिहीबार, २०७८ / अर्थ, समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम- श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य

इन्भेष्टोपेपर । माघ ६, २०७८ काठमाडौँ  । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम...
Read More
पत्रपत्रिकाबाट
अर्थ / वित्तीय / व्यापार / शेयर बजार
असार २, मंगलवार, २०७७ / व्यापार, समाचार, सूचना प्रविधि

टेलिकमद्वारा लकडाउनभर दिएकाे छुट खारेज, विलम्व शुल्क असार ७ गतेसम्म मिनाहा

इन्भेष्टोपेपर । असार २, २०७७ कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी...
Read More
असार १, सोमबार, २०७७ / शेयर बजार, समाचार

याे हप्ता सम्मकाे लागि धिताेपत्र काराेवार स्थगन

इन्भेष्टोपेपर । असार १, २०७७ असार १ गते देखि सम्पूर्ण कार्यनलयहरू खाेल्ने निर्णय भएपनि शेयर बजार भने नखुल्ने भएको छ।...
Read More
असार १, सोमबार, २०७७ / अर्थ, पत्रपत्रिका

खुम्चिँदै राजस्वः आम्दानीभन्दा खर्च धेरै

इन्भेष्टोपेपर । असार १, २०७७ काठमाडौं । कोभिड–१९ सङ्क्रमणका कारण आर्थिक गतिविधि सुस्ताएपछि त्यसको प्रत्यक्ष प्रभाव सरकारले गर्ने आम्दानीमा देखिएको...
Read More
जेष्ठ ३२, आईतवार, २०७७ / कृषि प्रविधि, पत्रपत्रिका, व्यापार

पश्चिम बङ्गाल सरकारले चियापछि अलैँची निकासीमा राेक लगायाे

इन्भेष्टोपेपर । जेष्ठ ३२, २०७७ विराटनगर । नेपालमा उत्पादन हुने कृषिजन्य नगदे बाली चिया र अलैँची निकासीमा भारतको पश्चिम बङ्गाल...
Read More
विचार / लेख-रचना / कुराकानी / साहित्य
स्वास्थ्य / जीवन शैली
सूचना प्रविधि
मनोरंजन / अनौठो संसार
खेलकुद
कृषि/प्रविधि /विकास-निर्माण/राजनीति/पर्यटन/धर्म-संस्कृति
विश्व
Share This Via: