विश्वकै लामो जिब्रो भएकी युवती, लामाे जिब्रोले के–के गर्छिन त ?
इन्भेष्टोपेपर । भाद्र २५, २०७७
ग्रेट ब्रिटेनको मिशिगन क्षेत्रमा एड्रियन लुईस नाम गरेकी युवती छिन् । यीनको नाम विश्वकै सबैभन्दा लामो जिब्रो भएकी युवतीको रुपमा वल्ड रेकर्ड अफ गिनिज बुकमा लेखिएकाे छ ।
हफिंगटन पोस्टमा अनुसार उनीको जिब्रो गिनीज बुकमा रेकर्ड राखिएको छ । उनको जिब्रो १० दशमलव १ सेमी लामो छ । यत्रो लम्बाई अहिलेसम्म कसैको छैन ।
उनले दावी गरेकी छिन् की यो जिब्रो शरीरका अधिकांश भाग चाट्न पुग्छ । उनी भन्छिन् मेरो जिब्रोले नाक, घाँटी, आँखा, टाउको पछाडीसम्म पनि चाट्न पुग्छ ।
— एजेन्सी
