नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीकाे राजिनामा स्वीकृत

इन्भेष्टाेपेपर । फागुन ०२ २०७७

काठमाडौं । नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले आफ्नाे पदबाट दिएकाे राजिनामा स्वीकृत भएकाे छ । 

अधिकारीले दिएको राजिनामा नेपाल सरकार,अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वयको माघ २७ गतेको पत्रानुसार स्वीकृत भएको बैंकले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *