एक व्यक्तिका ७ सय श्रीमती, ३ सय रखाैटी (उपपत्नी) !
इन्भेष्टोपेपर । मंसिर १४, २०७८
याे संसारमा असम्भव भन्ने नै के छ र ? सुन्दा पनि पत्याउनै नसकिने, एकजना व्यक्तिको ७ सय श्रीमती, यति मात्र होइन ३०० जना रखाैटी (उपपत्नी) पनि राखेका थिए ।
यो कुरा सुन्दा जाेकसैलाई विश्वास नलाग्न सक्छ । तर यो खबर सत्य नै हो । इजरायलमा एक व्यक्तिका ७०० जना श्रीमती र ३०० जना नोकरहरु थिए । उनको नाम हो सुलाेमन । उनका अचम्मलमग्दा साैखहरू धेरै थिए ।
उनी इजरायलका एक राजा थिए र उनले आफ्नो जीवनकालमा विदेशी राजकुमारीहरुको साथमा विवाह गरेका थिए ।
उनी स्त्रीहरुको सौखिन मानिन्थे । उनि विहे गर्नका लागि कति पनि हिचकिचाउँदैन थिए । तर उनले सबैलाई सुखका साथ मिलाएर राखेको बताइन्छ ।
— एजेन्सीको सहयोगमा
