मनकामना केबलकारका कर्मचारीलाई प्रत्येक महिना कोभिड परीक्षण

इन्भेष्टोपेपर । कार्तिक १५, २०७८

काठमाडौं । मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको छ । अव मनकामना केबलकारका कर्मचारीको प्रत्येक महिना कोभिड परीक्षण गरेर मात्र सेवा दिने छन् ।

कोभिड १९ नियन्त्रण सर्तकता तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठल जानकारी दिनुभयाे ।

कम्पनिमा कार्यरत कर्मचारीहरु कोभिड १९ विरुद्धको खोप लगाइसकेका र आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्न प्रतिवद्ध रहेको जनाइएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *