जहाँ बिहे पछि पुरुष महिलाको घरमा जाने संस्कार छ

इन्भेष्टोपेपर । मंसिर २८, २०७८

बिहेपछि पुरुषको घरमा महिला जाने परम्पराको विपरित पुरुष बिहेपछि महिलाको घरमा जाने संस्कार छ अफ्रिकी मुलुक नाइजरमा । जहाँ महिलाहरुद्धारा पुरुष साशीत छन् । जे काम गर्दा पनि महिलाको अनुमती लिनुपर्छ ।

तुआरेग जनजातिका युवतीहरुले आँफुलाई मन लागेको पुरुषसँग बलात्कार पनि गर्छन् यो देशमा । यहाँ पुरुषहरु बिहेपछि महिलाको घरमा जाने प्रचलन छ । पुरुषहरुले काम गर्नका लागी महिलाहरुसँग अनुमती लिनुपर्छ ।

जहाँ युवतीहरुले आफ्नो श्रीमान बाहेकको पुरुषसँग पनि खुलेआम याैनकार्य गर्ने प्रचलन छ । जसमा कोही पनि बाधक बन्दैनन् र समाजले पनि महिलालाई प्रश्न उठाउन सक्दैन ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *