संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

इन्भेष्टाेपेपर ।  जेठ १०, २०७९

काठमाडौं । मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।   

संघीय संसदकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्नुभएकाे थियाे ।  

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । सरकारले नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।  

नीति तथा कार्यक्रमको पूर्णपाठ :  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *