अस्मिता र मनाेजको ‘खोलीको पानी’ सार्वजनिक (भिडियाेसहित)

इन्भेष्टाेपेपर ।  जेठ २८, २०७९

काठमाडौं ।  गायिका अस्मिता अधिकारी र गायक मनोज खनालको स्वरमा रहेको ‘खोलीको पानी’ बोलको लोक आधुनिक गीत  सार्वजनिक गरिएको छ ।

गीतमा नेपाली साहित्यका अनेक आयाममा कलम चलाउने गीतकार विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको सङ्गीत  छ । गीतलाई सुनिल परियारले एरेन्ज गर्नुभएको हो भने गीतमा समारिका ढकाल र प्रिन्स विस्वकर्माको अभिनय देख्न सकिन्छ । 

गीतको भिडियो साजन कट्टेलको निर्देशन गर्नुभएको हो । मौलिकतामा आधारित यो गीत सरोज पोखरेल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *