गुल्मी क्षेत्र नं. २ बाट गोकर्ण विष्ट विजयी, राम कुमारी झाँक्री पराजीत

इन्भेष्टाेपेपर ।  मंसिर ७, २०७९

तम्घास । गुल्मी क्षेत्र नं. २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी हुनुभएको छ । निरन्तर लिडकासाथ उहाँले २८ हजार ४७६ मत हासिल गर्नुभएकाे छ ।

विष्टसँग सत्तारुढ दलको समर्थनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धा हुनुहुन्थ्याे । उहाँले २६ हजार ४४२ मत प्राप्त गर्नुभएकाे छ । २०५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आएनुभएकाे छ । ५६ सालमा निर्वाचित बिष्टले ६४ सालमा थोरै मतले पराजित भएपनि ०७०, ७४ सालमा लगातार विजयी हुनुभएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *