‘सम्झनाका मीठामीठा पल’ सार्वजनिक (भिडियाेसहित)
इन्भेष्टाेपेपर । मंसिर २६ २०७९
काठमाडौँ । विकास लामिछाने र गरिमा शर्माको म्युजिक भिडियो ‘सम्झनाका मीठामीठा पल’ सार्वजनिक भएको छ ।
अञ्जु पन्त र किशोर सिवाकोटीको स्वर रहेको गीत गीतकार श्री सिवाले लेखेका हुन् । गीतमा सङ्गीत भने गायक सिवाकोटीकै सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् ।
