‘सम्झनाका मीठामीठा पल’ सार्वजनिक (भिडियाेसहित)

न्भेष्टाेपेपर ।  मंसिर २६ २०७९

काठमाडौँ ।  विकास लामिछाने र गरिमा शर्माको म्युजिक भिडियो ‘सम्झनाका मीठामीठा पल’ सार्वजनिक भएको छ ।

अञ्जु पन्त र किशोर सिवाकोटीको स्वर रहेको गीत गीतकार श्री सिवाले लेखेका हुन् । गीतमा सङ्गीत भने गायक सिवाकोटीकै सुन्न सकिन्छ ।  गीतको म्युजिक भिडियो दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् ।

    

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *