महुली लघुवित्तले निष्कासन गर्ने एफपिओकाे बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

न्भेष्टाेपेपर ।  पुष ६, २०७९

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको, चार लाख सोह्र हजार एक सय सत्तचालिस कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा एफपिओ जारी गर्नका लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि एक कार्यक्रमकाबीच महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरीएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *