नवाेदित गायिका सिम्रन परियारकाे स्वरमा हाँगा डालीलाई सार्वजनिक

न्भेष्टाेपेपर । साउन ३२, २०८०

काठमाण्डाैँ । नवाेदित गायिका सिम्रन परियारकाे स्वर तथा डा. महेन्द्रकुमार खल्लकाे प्रस्तुतिमा हाँगा डालीलाई बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

यस सुमधुर गीतका रचनाकार डा. महेन्द्रकुमार मल्ल हुनुहुन्छ । यस गीतमा संगीत शिव संगीतकाे रहेकाे छ भने सुनिल परियार एरेन्जर हुनुहुन्छ । रिमा रेकर्डिंगबाट रेकर्ड गरिएकाे भिडियाेकाे निर्देशन शिव संगीतले गर्नु भएकाे छ ।

नायिकाकाे भूमिकामा स्वयं गायिकालाई देख्न सकिन्छ । याे भिडियाे महेन्द्रकुमार मल्ल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *