बन्दीपुर केबलकारकाे शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

न्भेष्टाेपेपर । असाेज १७, २०८०

काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्झौता भएको छ ।

मंगलवार भएको सम्झौतामा बन्दीपुर केबलकारका सञ्चालक शिवप्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गर्नुभएकाे छ ।

यस सम्झौतासँगै केबलकारको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण काम नेपाल एसबिआई मर्चेण्टमार्फत हुने भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *