नेपाल एसबिआई बैंक र न्युरो अस्पताल, बिराटनगर बिच सम्झाैता

न्भेष्टाेपेपर । चैत्र २७, २०८०

काठमाण्डाैँ । नेपाल एसबिआई बैंक लि. र न्युरो कार्डियाे मल्टिस्पेसलिटिज हस्पिटल प्रा. लि. (न्युरो अस्पताल) बिराटनगर, मोरंग बिच सेवा सुविधा सम्वन्धि सम्झाैता भएकाे छ ।

यस सम्झाैता अनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेविट कार्ड हाेल्डर तथा मोबाइल बैंकिंग सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिग प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डइरेक्टर राजेश भट्टराई बिच सम्पन्न भयो । उक्त सम्झौता बैंक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *