अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पबाट मन्त्रीमन्डल पूर्णता

न्भेष्टाेपेपर । मंसिर ९, २०८१

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमन्डललाई पूर्णता दिनुभएको छ । ब्रूक रोलिन्सलाई उहाँले कृषि मन्त्रीमा नियुक्त गरेसंगै मन्त्रीमण्डलले पूर्णता पाएकाे बीबीसले जनाएको छ ।

कृषि मन्त्रालयको जिम्मेवारी दिन उहाँले बौद्धिक समूह अमेरिका ‘फर्ष्ट पोसिली इन्ष्टिच्युट’की प्रमुखलाई रोज्नुभएको हो । विज्ञप्तिमा ट्रम्पले अमेरिकी किसानलाई जोगाउने प्रयासको कमान्ड ब्रूकले लिने विश्वास व्यक्त गर्नुभएको छ ।

मन्त्रीमण्डलकाे नामावलीः

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *