एनएसएल : पोखरा थण्डर्सकाे जर्सी सार्वजनिक

न्भेष्टाेपेपर ।  चैत १३, २०८१

काठमाडौँ ।  नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली पोखरा थण्डर्सले जर्सी सार्वजनिक गरेको छ । 

पोखराले तेस्रो संस्करणको एनएसएलमा खेलाडीले लगाउने जर्सी मङ्गलबार एक कार्यक्रमबिच सार्वजनिक गरेको हो । जर्सीको रङ निलो, पहेँलो र प्याजी रहेको छ । 

पोखराका मार्की खेलाडी समीर तामाङ, ब्रान्ड एम्बेसडर गायक छेवाङ तामाङ, कीट पार्टनर जी स्पोर्ट्सका प्रमुख अध्यक्ष सुन्दर थापालगायतले जर्सी सार्वजनिक गर्नुभयो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *